नेपाल पर्वतारोहण संघको भोलि (सोमबार) हुने भनिएको साधारणसभा स्थगन गर्न आह्वान गरिएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गैरीधारा सिल्भर ओक बंैक्वेटमा बोलाईएको सभा बहिष्कार गर्न सबै सदस्यहरुलाई आग्रह गरिएको हो । संघका निर्वतमान अध्यक्ष आङछिरिङ शेर्पा, पुर्व अध्यक्ष जिम्मा जाङबु शेर्पा र कार्यसमिति सदस्य तुल्सी गुरुङले संघको गैरवैधानिक […]
राप्रपाले ०६२/६३ पछि काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त
काठमाडौं, ३ वैशाख: काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाले जित हात पारेको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उमेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै राप्रपा र नापितले काठमाडौंमा नयाँ इतिहास रच्न सफल भएका हुन् । राप्रपाले ५१८२ मत ल्याउँदा समाजवादीका उमेदवारले ४,४७८ मत ल्याएको छ । ०६२/६३ पछि भएका स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा […]
गठबन्धनले हिंसा मच्चाएको एमालेको आरोप
प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचनका क्रममा विभिन्न जिल्लामा सत्ता गठबन्धनले स्वतन्त्र निर्वाचनविरुद्ध हिंसात्मक गतिबिधि गरेको आरोप लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार साँझ प्रेस वक्तव्य जारी गर्दै निर्वाचनलाई निष्पक्ष, स्वच्छ र धाँधलीरहित बनाउन एमालेले भूमिका खेलेको भन्दै सत्ता गठबन्धनले हिंसा भड्काउने काम गरेको बताएका छन् । अध्यक्ष ओलीले […]
पौडेललाई देउवाको प्रश्न- हरेक कुरामा भागबण्डा किन खोज्नुहुन्छ ?
काठमाडौं, ६ वैशाख : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले के गल्ती गरेको भन्दै प्रश्न गरेका छन् । नेविसंघको ५३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवाले आफूले पार्टीलाई सत्तामा ल्याएर निर्वाचनमा होमिएको बताए । अहिले हरेक प्रदेशमा नेपाली कांग्रेस सरकारमा सहभागी रहेको उनले जनाए । ‘मैले के गल्ती गरे ? कांग्रेस पार्टीलाई […]
काठमाडौंको विमानस्थलमा वेथितिका चाङ; सरकार र मन्त्री सत्ता जोगाउन र भाषणमा नै व्यस्त
केहिदिन अघी ललितपुरका शिव नापित बिदेशबाट आउन लागेका आफ्ना विदेशी साथीलाई लिन त्रिभुवन विमानस्थल पुगे । व्यस्त समयका वाबझुत उन्ले साथी भेट्न करिव ३ घण्टा कुर्नुपर्यो । विमान समयमा नै ल्याण्ड भएको भए पनि विदेशी साथीले भिजा लगायत कागजी प्रकृया पुरा गर्न लामो लाईन र घण्टौ प्रखिनु परेकोमा दुख व्यक्त गर्यो । नापितको मनमा साथीले […]
सामाजिक सन्जालले डोर्याएका माओवादी अध्यक्ष प्रचण्डका प्रतिकृयाहरु; आवश्यक कि अनावस्यक ?
यो हप्ता मात्र माओवादी अध्यक्ष प्रचण्डले सामाजिक सन्जालमा आएको २ विषयमा खरो प्रतिकृया दिएका छन । शुक्रबार पार्टीको कर्णाली प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका प्रचण्डमाथि कार्यक्रम हलमै ढुंगा प्रहार भएको भ्रामक खबर शुक्रबार फैलिएको थियो । त्यसबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतले समेत खण्डन गरिसकेको सन्दर्भमा प्रचण्ड पनि बोलेका हुन् […]
अर्थतन्त्रबारे एमालेको धारणा; गर्भनरलाई हटाउने कार्यले अर्थतन्त्रलाई थप कमजोर बनाउने !
काठमाडौं, २७ चैत : एमालेले आइतबार देशको अर्थतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । एमालेबाट अर्थमन्त्री भएका तीन जनाले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरेका हुन् । उनीहरूले देशको अर्थतन्त्र कमजोर बनेको र यही बेला सरकारले गर्भनरलाई हटाउने कार्यले अर्थतन्त्रलाई थप कमजोर बनाउने बताए । एमालेबाट अर्थमन्त्री बनिसकेका विष्णु पौडेल, सुरेन्द्र पाण्डे […]
ओलि र आलेको जुहारी (भिडियो सामाग्री ) ; एमाले कुईन्टल हो , आधा किलोमा झार्नुस !
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनलाई एक/एक किलोका ढकको संज्ञा दिएका छन्। उनले एमालेचाहिँ सिंगै एक क्विन्टलको ढक रहेको दाबी गरे। भक्तपुरमा व्यवसायी दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको तरकारी बजार उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन्। पर्यटनमन्त्री प्रेम आलेले भक्तपुरमा नै भएको एक कार्यक्रममा बताए एक कुईन्टलको एमालेलाई एक के.जि को […]
मनाङ विमानस्थल – विश्वकै सबैभन्दा उचाईमा रहेको विमानस्थल मध्य एक – अहिले सञ्चालनमा छैन ।
मनाङ विमानस्थल समुद्री सतह भन्दा ३,३८१ मिटर उचाईमा अवस्थित रहेको छ । यो विश्वकै सबैभन्दा उचाईमा रहेको विमानस्थल मध्ये एकमा पर्दछ । नेपालका ५४ विमानस्थल मभ्ये २२ विमानस्थल संचालनमा छैनन् । मनाङ विमानस्थल अहिले संचालनमा छैन् । यो विमानस्थल वि.सं. २०३७ साल फागुन १६ गते संचालन भएको थियो भने, वि.सं. २०६९ सालबाट […]
तिमाङमा पढ्ने विध्यार्थी अव स्कुलमा नै वाद्यवादन र वातावरण संरक्षणको नमुना सिक्छन
१६ चैत्र २०७८, बुधबार: समुन्द्री सतहवाट २,६३० मिटर उचाईमा अवस्थित मनाङको चामे गाउँपालिका तिमाङमा पर्ने ‘गौरिशंकर आधारभुत विधालय’ का विध्यार्थीको स्कुलमा नै वाध्यवादन सिक्ने चाहना अब पुरा भएको छ । विध्यालयका प्राधानध्यापक कमल गुरुङका अनुसार ‘निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन बहादुर घलेको पहलमा तिमाङका ‘हाेम घले र ज्याेति गुरूङ घले’का तर्फ बाट १ […]