गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला–स्थलगत निरीक्षण

नारायणगढ, १० साउनः गौरवको आयोजनामा समेटिएको चितवनको भरतपुर महानगरपालिका–१५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बिहीबार संयुक्त?पमा स्थलगत निरीक्षण गरिएको छ । निरिक्षणमा महानगर प्रमुख रेनुदाहाललगायत महानगरका कर्मचारीह? प्राविधिक  र निर्माण कम्पनीका प्रतिनिधिह?को सहभागिता रहेको थियो ।  निर्माण कम्पनी र महानगरले संयुक्त?पमा स्थलगत निरीक्षण गरेपछि लगतै काम सु? गर्ने तयारी रहेको छ । भरतपुर महानगरपालिका र […]

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या बागमतीमा चार पुग्यो

हेटौँडा, भदौ १० गते । बागमती प्रदेशमा ४ जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा दुई जना र धादिङ,मकवानपुरका एक÷एक जनाको डेंगु सङ्क्रमणको कारण मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर अर्जुनप्रसाद सापकोटाले ललितपुरमा डेंगु सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार इमाडोलकी ३८ वर्षीया महिला र थैवका […]

मेलम्ची सपनामा काकाकुल काठमाडौँ: कहिले आउँछ पानी?

वर्षा सकिएर सुक्खा मौसम लागेपनि मेलम्चीको पानी राजधानीमा नआउँदा खानेपानीको अभाव बढ्न थालेको छ।   सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवर्क्स निर्माण नसकिएकाले वर्षामा सुरूङमा पानी बन्द गरिन्छ।    वि.सं २०७८ असार १ गतेको बाढीले आयोजनास्थलमा क्षति भएपछि वर्षामा सुरूङ बन्द गर्न थालिएको हो।   बाढी आउने अघिल्लो दिन सुरूङ […]

‘वालेन शाह सुन्ने मुडमा थिएनन; फोटो खिच्ने, मिडियामा हाल्ने देखिन्थ्यो’

काठमाडौं, ३२ असार: नेकपा एमाले नेता तथा काठमाडौं महानगरपालिकाका पुर्व मेयर केशव स्थापितले वालेन शाहलाई घर पिच्छे पुगेर फोटो खिचेर कही नपुग्ने सुझाव दिएका छन ।   केही दिन अघि आफनो निवासमा पुगेका हालका मेयर शाह आफुसँगको भेटमा सुन्ने मुडमा नभएको पनि स्थापितले खुलाएका छन ।   ‘मेरो फोटो खिचेर, केशव स्थापितकहाँ गएर मैले ज्ञानगुन […]

फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्न बनाईएको बन्चरेडाँडा ल्याण्डफिल साइट सञ्चालनमा बालेनको बेवास्ता

काठमाडौं, १९ असार: काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सरकारले बन्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुई वटा सेल मध्य सेल वानमा फोहोर विसर्जन गर्ने कार्य सुरु भइसकेको छ ।    सहरी विकास मन्त्रालयअन्तर्गत रहेको सहरी विकास तथा भवन निर्माण विभागले ल्याण्डफिल साइट निर्माण गरेको हो । विभागले सेल वानलाई […]

नाम फेर्दै दक्षिण ललितपुरको महांकाल गाउँपालिका

ललितपुर, १२ असार: दक्षिण ललितपुरको महांकाल गाउँपालिकाले आफ्नो पालिकाको नाम परिवर्तन गर्ने भएको छ ।     गाउँपालिकाको गाउँ सभाको दशौं अधिवेशनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ बमोजिम प्रक्रिया अघि बढाई गाउँपालिकाको नाम संशोधन गरी महांकाल वैतरणी कायम गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले बताए ।     ‘हामी यो प्रस्ताव प्रदेशमा […]

चट्याङ्ग लागेर एक जनाको मृत्यु

नेपालमा चैत्रदेखि जेठ महिनासम्म चट्याङ्गको जोखिम बढी हुने गर्छ । हरेक वर्ष कारीब ५०० जनाले  चट्याङ्गबाट ज्यान गुमाउने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले जनाएको छ ।   चट्याङ्गबाट सुरक्षित रहौँ ।            सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको […]

काभ्रेको धुलिखेलको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

काभ्रेको धुलिखेल नगरपालिकाको मेयरमा नेकपा एमालेका अशोककुमार व्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन् । व्याञ्जुको जितसँगै एमालेले काभ्रेमा पहिलो पालिका जितेको हो । व्याञ्जु एमालेका काभ्रे अध्यक्ष एवं नेपाल नगरपालिका संघका अध्यक्ष समेत हुन् ।     व्याञ्जुले स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतलाई ९४० मत अन्तरले पराजित गरेका हुन् । व्याञ्जुले ८ हजार ३ सय ५१ मत […]

नुवाकोट, तारकेश्वरको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र विजयी

नुवाकोटको तारकेश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार शिव अधिकारी निर्वाचित भएका छन् । उनले एमालेका उम्मेदवार रमेश बहादुर वस्तीलाई पराजित गरेका हुन् । सोमबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनामा अधिकारीले ५६६५ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी वस्तीले ३३४१ मत पाए । अधिकारीले वस्तीलाई २३२४ मतान्तरसहित हराएका हुन् । वस्ती यसअघि सोही गाउँपालिकाको अध्यक्ष रहेका […]

मूर्तिबारेको विवाद नटुङ्गिंदै पुनर्निर्मित काष्ठमण्डपको लोकार्पण

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो । सातौँ शताब्दीको काष्ठमण्डप बाटनै नेपालको राजधानीको नाम काठमाडौँ रहन गहेको इतिहासमा उल्लेख छ ।   आज  मूर्तिबारेको विवादकै नटुङ्गिंदै पुनर्निर्मित […]