Logo
Logo

बडादसैँको रौनक: राजधानीसहित देशभरका शक्तिपीठहरू झकिझकाउ

नेपालीहरूको महान चाड बडादसैँको अवसरमा काठमाडौँ उपत्यकासहित देशभरका प्रमुख शक्तिपीठहरूलाई आकर्षक रूपमा सजाइएको छ ।

पाकिस्तान-अफगानिस्तान सीमामा झडप

पाकिस्तान-अफगानिस्तान सीमामा झडप

पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा पुनः सशस्त्र झडप भएका छन्। सीमामा भएको यस भिडन्तलाई लिएर दुवै देशका अधिकारी तथा सञ्चारमाध्यमले एकअर्काप्रति आरोप प्रत्यारोप लगाएका छन्।

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ ।

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

नाका खुलेसँगै चीनका स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गरेका छन् ।

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर: महानिरीक्षक कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताएका छन् ।

२४ घण्टामा सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु, २७८ घाइते

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथिका आर्थिक प्रतिबन्ध र शुल्क कार्यान्वयनमा ६० दिन रोक लगाएका छन् ।

बडादसैँको महाष्टमी: भद्रकालीसहित देशभरका शक्ति पीठहरूमा श्रद्धालुको घुइँचो

बडादसैँको आठौँ दिन आज महाष्टमी पर्वका अवसरमा काठमाडौँ उपत्यकाको ऐतिहासिक भद्रकाली मन्दिरसहित देशभरका प्रमुख शक्ति पीठहरूमा बिहानैदेखि दर्शनार्थी एवं भक्तजनहरूको उल्लेख्य भीड लागेको छ ।

फ्रान्समा आन्दोलनको आगो : तोडफोड र आगजनी, चारसय बढी पक्राउ

फ्रान्सको पेरिसमा आन्दोलन चर्किएको छ । शिक्षाको स्तर खस्किएको र महँगीको विरोधमा दिनहुँ आन्दोलन भइरहेको छ ।

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका छन् । कताकति कमेरो वा रातोमाटोले घर पोतेको भेटिन्छ ।

समाचार

सबै हेर्नुहोस्
बाढीका कारण महँगिँदै खसीबोका, सरकारले पनि नबेच्दा जिउँदोकै प्रतिकिलो हजार बढी

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष दशैंमा खसीबोका बिक्री नगर्ने निर्णय गरेको छ ।

तिलिचो न्यूज संवाददाता
एमालेमा ओली हटाउने दबाब, कार्यदलमै अल्झियो ‘निर्णायक कदम’

जेनजी आन्दोलन र आमनिर्वाचनको परिणामपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि राजीनामा दिन दबाब बढ्दै गए पनि नेतृत्व परिवर्तनका लागि बनाइएको कार्यदल नै निर्णयविहीन बनेको छ।

इप्पानले बाढी पीडितका लागि ५ करोड सहयोग गर्ने

सरकारले दुरुपयोग गर्दैन भनेर जनताले पैसा ओइर्याएका छन्, छिटो निकासा गरौं : अर्थमन्त्री

काठमाडौंमा पेट्रोलियम पदार्थ बाइरोडको बाटोबाट ल्याइँदै

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री र चार सुरुङ उद्धार विज्ञ नेपाल आइपुगे

बाढीपीडितका लागि कर्मचारीको तलबबाट १० दिनसम्मको रकम कट्टा गर्ने प्रस्ताव

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

इरानविरुद्ध ‘अहिलेसम्मकै सबैभन्दा कडा’ अमेरिकी प्रतिबन्ध, यी देशहरूमा पनि पर्नेछ असर

राजनिती

सबै हेर्नुहोस्
एमालेमा ओली हटाउने दबाब, कार्यदलमै अल्झियो ‘निर्णायक कदम’

एमालेमा ओली हटाउने दबाब, कार्यदलमै अल्झियो ‘निर्णायक कदम’

जेनजी आन्दोलन र आमनिर्वाचनको परिणामपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि राजीनामा दिन दबाब बढ्दै गए पनि नेतृत्व परिवर्तनका लागि बनाइएको कार्यदल नै निर्णयविहीन बनेको छ।

प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद् बैठक

नेपाली कांग्रेसको १५औं महाधिवेशन: असोज ३ देखि वडा अधिवेशन सुरु हुने

भदौ २३–२४ को घटनालाई रवीन्द्र मिश्रले दिए ‘विदेशी–जासुसी विद्रोह’को संज्ञा

भदौ २३–२४ को घटनालाई रवीन्द्र मिश्रले दिए ‘विदेशी–जासुसी विद्रोह’को संज्ञा

सरकारले दुरुपयोग गर्दैन भनेर जनताले पैसा ओइर्याएका छन्, छिटो निकासा गरौं : अर्थमन्त्री

सरकारले दुरुपयोग गर्दैन भनेर जनताले पैसा ओइर्याएका छन्, छिटो निकासा गरौं : अर्थमन्त्री

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

प्रतिनिधिसभामा आज प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने

आज सङ्घीय संसद्का दुवै सदनको बैठक, यस्ता छन् एजेन्डा

राप्रपा बागमतीका तीन सांसद पदमुक्त

राप्रपा बागमतीका तीन सांसद पदमुक्त

वातावरण

सबै हेर्नुहोस्
अत्यावश्यक बाहेक मनाङ  यात्रा नगर्न प्रशासनको आग्रह

वर्षाका कारण मनाङ जोड्ने बेंसीसहर–चामे सडक र ग्रामीण सडकहरुमा बाढीपहिरोले क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालयले उच्च जोखिमलाई ध्यानमा राख्दै पदयात्राका पर्यटक र स्थानीयलाई सचेत गराइएको छ ।

वर्षापछि खुलेको हिमश्रृङ्खला

वर्षापछि खुलेको हिमश्रृङ्खला

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने

म्याग्दीको गुुर्जा र घोडेपानीमा हिमपात

म्याग्दीको गुुर्जा र घोडेपानीमा हिमपात

मनोरञ्जन

सबै हेर्नुहोस्
सिनेमाको मौलिकता र युवा पुस्ताको मन: 'कुमारी' टिमसँगको विशेष बहस

सिनेमाको मौलिकता र युवा पुस्ताको मन: 'कुमारी' टिमसँगको विशेष बहस

तिलिचो न्यूज संवाददाता
जेरी अन टप' को सफलतापछि जसिता अब 'पारस' मा

साँचो पिरतीको खोजी र आत्मखोजको यात्रा: ‘रमिताको पिरती’ मा आनाको नयाँ अवतार

मोडल गरिमा शर्माले खुलाइन् आफ्नो स्कुले प्रेम: को हुन् ती भाग्यमानी युवक?

कलाकारीताबाट राजनीतिमा फड्को: रास्वपा प्रवेश गर्दै प्रकाश सपुतले भने– 'यो मेरो जीवनको कठोर निर्णय हो

ऊनको स्वीटर' अब युट्युबमा: हलमा तहल्का मच्चाएपछि डिजिटल प्लेटफर्ममा झुल्किए विपिन र मिरूना

वैदेशिक बजारमा पनि देखिने भयो फिल्म ‘कुमारी’को जादु

नेपथ्यको 'स्वदेश यात्रा' फेब्रुअरीबाट: चार सहरमा सांगीतिक धमाका

फिचर

प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै

भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता दिइने

तिलिचो विशेष: एमाले महासचिव शंकर पोखरेलसँग चुनावी 'वारपार'

मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

सूचना-प्रविधि

सबै हेर्नुहोस्
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चार मन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

वैदेशिक लगानी सुरक्षा र नीतिको ग्यारेन्टी गर्न सरकारलाई एनसेलको सुझाव

नेपाललाई हेपेका मार्क जुकरबर्ग र मेटाले मोदीसँग माफी मागे

एनसेलको प्याक वा सिमकार्ड किन्दा २० प्रतिशतसम्म ‘क्यासब्याक’

कसरी मिल्ला इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद?

सर्वोच्चले गर्‍यो एनसेलको सेयर खरिद बिक्री सम्झौता बदर गर्न अस्वीकार

पोखरा एनसेल सेन्टर पुनःसञ्चालनमा

पोखरा एनसेल सेन्टर पुनःसञ्चालनमा

धादिङ बस दुर्घटनामा १७ जनाको मृत्यु पुष्टि, २८ घाइतेको उद्धार

ब्लग

सबै हेर्नुहोस्
गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

अन्तर्वार्ता

सबै हेर्नुहोस्
‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस हुन्छ: महानिरीक्षक कार्की

शपथमा औपचारिक वा सांस्कृतिक पहिचान झल्किने राष्ट्रिय पोसाकमा उपस्थित हुन आह्वान

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित