समाज
प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद् बैठक
त
तिलिचो न्यूज संवाददाता२०८३ भदौ २५ गते १४:५१
३१२
0
CommentsShares

काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजेका लागि मन्त्रीपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनस्थापनाको कार्यलाई थप प्रभावकारी बनाउने सम्बन्धमा आवश्यक निर्णय लिन बैठक आह्वान गरिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!



