Logo
Logo
फिचर

भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता दिइने

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ १८ गते २१:५६
४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा खटिने सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीहरूका लागि राहतको व्यवस्था गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकको निर्णय सुनाउँदै शिक्षामन्त्री सस्मित पोखरेलले भने- खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, खोज उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारी घाइते भएमा निःशुल्क उपचार तथा मृत्यु भएमा प्रति मृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने ।निर्णय भएको छ ।

सरकारले उद्धारका क्रममा कुनै कर्मचारी वा सुरक्षाकर्मीको मृत्यु भएमा उनको परिवारलाई प्रति मृतक १० लाख रुपैयाँ राहत रकम प्रदान गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले

मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले

तिलिचो विशेष: एमाले महासचिव शंकर पोखरेलसँग चुनावी 'वारपार'

तिलिचो विशेष: एमाले महासचिव शंकर पोखरेलसँग चुनावी 'वारपार'

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित