आज नेपाली सेनाको हेलिकोप्टर चामेको पुल, मर्स्याङ्दिमा फसेको स्काभेटरलाई बाहिर निकाल्न र मर्मत गर्न सामाग्री सहितको टोली लिएर मनाङ उडेको छ । असारको पहिलो साता नै मनाङ भिषण वर्षा, बाढी र पहिरोको चपेटामा प¥यौं । मस्र्याङ्दी नदी थुनिँदा चामेचामेस्थित पुल जोखिममा पर्यो । चामेको पुलले मनाङ का ६०% मानिस लाई जोड्छ । […]
चामेको पुल बचाउन जिल्ला देखी मन्त्रालयसम्मको पहल
असारको सुरुमा नै अविरल वर्षासंगै आएको बाढी र पहिरोले मनाङको चामेमा रहेको पुल भत्किने जोखिम छ । यो पुल जोगाउन पोल्देन छोपाङ गुरुङ जिल्ला स्थित जि.प्र.का. देखि संघीय मन्त्रालयसम्म लागेका छन् । गत हप्ता नै जि.प्र.का.मा भएको बैठकमा निवर्तमान प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङले पुलको कुरा गम्भीरताका साथ राख्नुभएको थियो । […]
वन डढेलो; किन प्रभावकारी भएन नियन्त्रणको प्रयास ? (भिडियो सामाग्री)
यो सुख्खा याममा १० वर्ष यताकै सबैभन्दा धेरै डढेलो लाग्यो । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्रधिकरणका अनुसार, वितेको साढे चार महिनामा ७६ जिल्लाको २७ सय १३ ठाउँमा डढेलो लागिसकेको छ । नेपालमा वार्षिक सरदर २५०० डढेलोका घटना हुने गरेको देखिन्छ भने डढेलोबाट वार्षिक रुपमा करिब २ लाख हेक्टर वन क्षेत्र नोक्सान हुने गरेको […]
मनाङको प्रसिद्ध लामा नाच
नेपाल विभिन्न जातजाती भाषाभाषी र संस्कृतिको लागि निकै धनी देश हो । यहाँको लोक संस्कृति यहाँको परिचानको एउटा आधारशिला पनि हो । हामीले यस पटक मनाङको लामा नाचलाई हाम्रो यस श्रृखलामा समेटेका छौँ । बौद्ध धर्मावलम्बीहरुको लागि निकै महत्वपूर्ण यस नृत्यले मनाङको संस्कृति पनि उजागर गरेको छ । हेरौँ यो विशेष नृत्यका केही रोमान्चक झलकहरु […]
गण्डकी प्रदेशका अस्पतालहरूको सुदृणिकरण विशेष प्राथमिकतामा
प्रदेश अन्तरगतका जिल्ला अस्पतालहरूको स्रोत सुदृढीकरणमा गण्डकी प्रदेशले विशेष जोड दिइएको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले वताउनु भएको छ । लमजुङको क्व्होलासोथार गाउँपालिका ३ घलेगाउँमा दुई दिने वृहत् स्वास्थ्य शिविरमा बोल्दै मुख्यमन्त्री गुरुङले अस्पतालहरूमा भएका विभिन्न आवश्यकतालाई प्राथमिकतामा राख्दै प्रदेशले काम सुरु गरेको जानकारी समेत दिनुभएको छ । यसका साथै प्रमुख समस्याको रुपमा देखा परेको जनशक्ति […]
नेतृत्वमा महिला: भारती पाठक
आज १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर आज विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवसलाई मनाइन्छ । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी दिवसलाई मनाइयो । दिवस मनाई रहँदा केही प्रेरणादायी नारीहरुलाई आजको यो अवसरमा हामीले नसीम्झ रहन सक्दैनौँ । सडक देखि सदन सम्म नारीका आवाज र नेतृत्वका पहल कदमीहरु गुञ्जि रहेको अहिलेको अवस्था […]
मनाङमा विधुत जडानकाे लागि त्याे अथाह प्रयास
विकास निर्माण देखि प्रविधी सम्ममा विश्वले निकै फड्को मारिसकेको छ । छन् नेटवोर्क तर्फ विश्व अनि हाम्रो देशले समेत गृहकार्य गर्न थालिसकेको छ । तर, हाम्रै देशको केही जनताहरुको लागि घर घरमा विजुली पुग्नु र बत्ति बल्नु सपना जस्तै छ । पटक पटक भौगोलिक अवस्थालाई नै दोषारोपण लगाइँदै नेपाल विद्युत प्राधिकरणले हिमाली जिल्ला […]
सामुदायिक वन उपभाेत्ता महासंघको परिषद बैठक १८ र १९ फागुनमा
सामुदायिक वन उपभोक्ता महासंघ नेपालको राष्ट्रिय परिषद् भेला फागुन १८ गते मंगलबारदेखि शुरू हुँदैछ । काठमाण्डोैको प्रज्ञा प्रतिष्ठानको हलमा हुने परिषद बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । परिषदमा महासंघको छैठोैं महाधिवेशनपछिको अबधिको समीक्षा हुने सचिव ठाकुर भण्डारीले जानकारी दिनुभयो । परिषद बैठकमा केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय महासंघका पदाधिकारी तथा […]
निःशुल्क बाख्रा पाएपछि विपन्न परिवारमा खुशीयाली
दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाडौँबासी इसरा बोहरा दम्पती आजकल खुशी छ । कोरोना महामारीमा जीविका चलाउन भन्दै भारत पसेका श्रीमान् सन्तोष बोहरा काम नपाएर रित्तै हात घर फर्किए । उहाँको परिवारलाई अनुदानमा तीन बाख्रा दिइएपछि उनीहरूमा खुशीयाली छाएको छ । जिल्लामा वर्षौँदेखि काम गर्दै आएको सिड नेपाल नामक संस्थाले आफ्नोे दातृ संस्थाको सहयोगमा […]