मनाङको प्रसिद्ध लामा नाच



नेपाल विभिन्न जातजाती भाषाभाषी र संस्कृतिको लागि निकै धनी देश हो । यहाँको लोक संस्कृति यहाँको परिचानको एउटा आधारशिला पनि हो । हामीले यस पटक मनाङको लामा नाचलाई हाम्रो यस श्रृखलामा समेटेका छौँ । बौद्ध धर्मावलम्बीहरुको लागि निकै महत्वपूर्ण यस नृत्यले मनाङको संस्कृति पनि उजागर गरेको छ । हेरौँ यो विशेष नृत्यका केही रोमान्चक झलकहरु ।

Comments Box