नेतृत्वमा महिला: भारती पाठक



आज १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर आज विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवसलाई मनाइन्छ ।

 

नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी दिवसलाई मनाइयो । दिवस मनाई रहँदा केही प्रेरणादायी नारीहरुलाई आजको यो अवसरमा हामीले नसीम्झ रहन सक्दैनौँ । सडक देखि सदन सम्म नारीका आवाज र नेतृत्वका पहल कदमीहरु गुञ्जि रहेको अहिलेको अवस्था छ । आज हामीले सामुदायिक वन उपभोक्ता महासंघ नेपालको अध्यक्ष भारती पाठकलाई यो विशेष दिनको अवसरमा सम्झिएका छौँ । कुनै दिन उठेर आफ्नो परिचय दिँदा बर्बर् आँसु खसाल्ने उनी अहिले एक प्रभावशाली नेतृको रुपमा परिचित भएकी छिन् ।

 

उनका जीवन भोगाई र महिलालाई हाम्रो समाजले हेर्ने दृष्टिकोण लगायत विविध विषयमा गरीएको संवाद हामीले प्रस्तुत गरेका छौँ ।

 

Comments Box