हेलिकोप्टर मार्फत मर्स्याङ्दिमा फसेको स्काभेटर निकाल्न प्राविधिक टोली र उद्दार सामाग्री



आज नेपाली सेनाको हेलिकोप्टर चामेको पुल, मर्स्याङ्दिमा फसेको स्काभेटरलाई बाहिर निकाल्न र मर्मत गर्न सामाग्री सहितको टोली लिएर मनाङ उडेको छ ।

 

 

असारको पहिलो साता नै मनाङ भिषण वर्षा, बाढी र पहिरोको चपेटामा प¥यौं । मस्र्याङ्दी नदी थुनिँदा चामेचामेस्थित पुल जोखिममा पर्यो । चामेको पुलले मनाङ का ६०% मानिस लाई जोड्छ ।

 

 

नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा जेसिबी र अपरेटर फसेका थिए ।

 

 

Comments Box