संसद कोष बाट बनेको संम्पदा बगाएपछि, निजी खर्चमा पुन निर्माण

मनाङ जिल्लाको नांसो गाउँपालिका वडा ८ मा पर्ने ताचै गाउँ आफैमा सुन्दर गाउँ हो । यस गाँउमा प्रसिद्ध धर्मस्थल सातकन्या देवीको मन्दिर रहेको छ । मन्दिरकै हातामा सात वटा धारामा तातो पानी समेत बग्ने गरेको छ ।           स्थानिय सोमराज थिमे गुरुङका अनुसार, स्थानिय हरुको; अझै विशेष रुपमा स्थानिय आमा समुहको, […]

काठमाडौंका कुकुर र बिरालाको बन्ध्याकरण गरिँदै

काठमाडौं महानगरपालिकाले कुकुर र बिरालोलाई खोप लगाउने तथा बन्ध्याकरण गर्ने तयारी थालेको छ। महानगरले आफ्नो कार्य क्षेत्रभित्रका कुकुरलाई खोप लगाउने र  बन्ध्याकरण गर्ने तयारी थालेको हो। यो कामका लागि महानगरपालिकाले इच्छुक संघसंस्थालाई आह्वान गरेको छ। पुस १३ गते सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/०८० का लागि काम गर्न इच्छुक संघ संस्थालाई ७ दिनभित्र खाद्य […]

एग्रो मनाङ द्वारा सन्चालित साउथ ईस्ट एशिया कै ठुलो हाई डेन्सिटी स्याउ बारी (भिडियो सामाग्री)

राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा १५ कार्तिक मा मनाङको ङिस्याङ गाउँपालिका वडा नं १ भ्राताङमा रहेको स्याउ फार्म अवलोकन गरे पछी आम मानिसमा एग्रो मनाङ प्रा लि को यो फार्म बारे चासो बढेको छ । साउथ ईस्ट एशिया भरीमा रहेको हाई डेन्सिटी स्याउ बारीहरुमा नै सबै भन्दा ठुलो स्याउ बारी हो ।   भिडियो सामाग्री: यो […]

उचित ब्यबस्थापन र सफाईको आशमा पनौती

पनौती काठमाडौं भन्दा ३२ कि. मि. पश्चिम-पूर्वमा अवस्थित निकै पुरानो शहर हो। यो ठाउँमा रोशि, पुणयमती र लीलावती खोलाहरु मिसिएको ठाउँमा अवस्थित छ । इन्द्रेश्वोर मन्दिर भएको पनौती क्षेत्र बिस्व सम्पदा सुची (UNESCO) मा सुचित छ ।     यहाँका सम्पदाहरु १५ औँ शताब्धी भन्दा अगाडी निर्माण भएको भन्ने बिश्वास गरिन्छ। यस क्षेत्रमा पनौती दरबारको […]

मनाङमा अतिवृष्टि, बाढी र पहिरो; लाखौं को स्याउखेती नष्ट

मनाङ ङिस्याङ गाउँपालिका वडा नं. ६ मा रहेको यो स्याउबारी १२५ रोपनीमा फैलिएको छ । २०७८ सालको असार पहिलो साता परेको अतिवृष्टि र त्यसपछि आएको लेदोसहितको बाढीले उक्त स्याउबारीको २ तिहाई जति भागमा नोक्सान पु¥यायो ।     कृषक तेन्जिङ गुरुङका अनुसार १२५ रोपनी मध्ये करिव ८५ रोपनीमा रहेको १५ हजार स्याउका बिरुवाहरु नष्ट भएका […]

विकट नार र फु गाउँ मा सोलार

जेठको अन्तीम साता र असार महीनामा आएको बाढीले मनाङमा बिजुली अबरुद्द छ ।   मनाङ भित्रको माइक्रो हाइड्रो र राष्ट्रीय लाइनमा पुगेको छ । यसको प्रत्यक्ष असर मनाङ बासीलाइ परेको छ । मनाङ साँझ रातको समय अन्धकार बनेको छ ।   बाढी पछी उद्धार र राहतमा सक्रीय भएर खटीएका मनाङका प्रतिनिधी सभा सदस्य पोल्देन छोपाङ […]

मनाङमा बाढी र पहिरो; स्थानीय अग्रसरतामा पिसाङ बचाऊ अभियान

गत जेठ अन्तिम साता परेको अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोले मनाङ ङिस्याङ गाउँपालिकाको वडा नंं. १ पिसाङलाई नराम्ररोसँग प्रभावित ग¥यो ।     मस्र्याङदी छेउका घरहरु भत्कीए ठाडो खोलाहरुले बालीनाली विनास ग¥यो, सडक संजाल क्षतविक्षत पा¥यो ।   यसै बिच स्थानीयको अग्रसरतामा पिसाङ बचाऊ अधियान सुरु भएको छ ।     अभियान अन्तर्गत […]

पिसाङ गाउँको पिडा – न बाटो, न घट्ट ; वडा अध्यक्ष भन्छन, “यो मर्स्याङ्दी – न धुन्न सकिने, न रोक्न सकिने”

वार्ड १ पिसाङ मनाङ ङिस्याङ गाउँ पालिका को सबै भन्दा ठुलो वडा हो । यो वडा पालिका भरी मा नै सबै भन्दा धेरै क्षति हुने वडा हो । हेर्नुहोस यो भिडियो सामाग्री  

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा मनाङको लागी सौर्य ऊर्जा प्रणाली हस्तान्तरण (भिडियो सामाग्री)

नेपाल सरकार, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ले बाढी पहिरोबाट क्षतिग्रस्त मनाङको विद्युत् आपूर्ति सहज बनाउन २५ किलोवाट पिक क्षमताको सौर्य ऊर्जा प्रणाली हस्तान्तरण गरेको छ । जेष्ठ २९ देखि आषाढ ३ सम्म तथा जेष्ठ १४ देखि १६ सम्म परेको वर्षाले मनाङको विद्युत संरचनाको पूर्वाधारहरु तथा सडक सञ्जालमा ठूलो क्षति पु¥याएको थियो ।   मनाङ्गका निवर्तमान प्रतिनिधिसभा […]