मनाङमा अतिवृष्टि, बाढी र पहिरो; लाखौं को स्याउखेती नष्ट



मनाङ ङिस्याङ गाउँपालिका वडा नं. ६ मा रहेको यो स्याउबारी १२५ रोपनीमा फैलिएको छ । २०७८ सालको असार पहिलो साता परेको अतिवृष्टि र त्यसपछि आएको लेदोसहितको बाढीले उक्त स्याउबारीको २ तिहाई जति भागमा नोक्सान पु¥यायो ।

 

 

कृषक तेन्जिङ गुरुङका अनुसार १२५ रोपनी मध्ये करिव ८५ रोपनीमा रहेको १५ हजार स्याउका बिरुवाहरु नष्ट भएका छन् । यहाँ बाहेक पनि मनाङको सब्जे फार्म र एग्रो मनाङको स्याउ खेतीमा पहिरोले क्षति पु¥याएको छ ।

Comments Box