विकट नार र फु गाउँ मा सोलार



जेठको अन्तीम साता र असार महीनामा आएको बाढीले मनाङमा बिजुली अबरुद्द छ ।

 

मनाङ भित्रको माइक्रो हाइड्रो र राष्ट्रीय लाइनमा पुगेको छ । यसको प्रत्यक्ष असर मनाङ बासीलाइ परेको छ । मनाङ साँझ रातको समय अन्धकार बनेको छ ।

 

बाढी पछी उद्धार र राहतमा सक्रीय भएर खटीएका मनाङका प्रतिनिधी सभा सदस्य पोल्देन छोपाङ गुरुङ गतहप्ता सोलार बत्ती लिएर नार्पाभुमी गाउँपालिकाको नार र फु गाउँ पुगेका थिए ।

 

हेर्नुहोस यो भिडियो सामाग्री:

 

Comments Box