नेकपा (एमाले) म्याग्दीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्बोधन गरेका छन्। तस्बिर ः कमल खत्री÷रासस नेकपा एमाले विभाजन भएर बनेको नेकपा (समाजवादी)मा गण्डकी बाट कुनै पनि निर्वाचित जनप्रतिनिधि ले एमाले रोजेका छैनन् । भेलालाई सम्वोधन गर्दै गुरुङले वर्तमान अस्थिरताको दोषी माधव नेपाल रहेको बताएका छन । नेकपा (एमाले)ले […]
गण्डकीमा सुत्केरीको एयर लिफ्टिङ गर्न ४५ लाख विनियोजन
पोखरा, १७ असार: गण्डकी सरकारले पछिल्लो तीन वर्षमा ५२ जना सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरेको छ । दुर्गम क्षेत्रमा रहेका ति महिलाहरूलाई सुरक्षित अस्पतालसम्म पुर्याउन हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । ३ वर्षअघिको बजेट र नीति तथा कार्यक्रममै राखेर प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारले दुर्गमका महिलाको नि:शुल्क एयर लिफ्टिङ गर्ने योजना ल्याएको थियो । […]
‘बिजुली छैन भोलि आउनु’
विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था नहुँदा जिल्ला प्रशासन कार्यालय, म्याग्दीको सेवा प्रभावित हुन थालेको छ । जिप्रकामा जडान भएको इन्भटर, ब्याट्री र सोलार सेटले काम गर्न छाडेपछि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति नभएका अवस्थामा सेवा पनि बन्द हुन थालेको हो । विद्युतीय उपकरणको प्रयोग र इन्टरनेटको सहायताले गरिने सबै काम ठप्प हुने गरेको सहायक प्रमुख जिल्ला […]
सेती नदी जलविद्युत् आयोजना
कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको बाँधस्थलमा निर्माण भइरहेको एप्रोच क्यानल र सेटलिङ बेसिन (पानी थिग्राउने पोखरी) । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडबाट प्रवद्धित सो आयोजना रु पाँच अर्ब लगानीमा बन्दै छ । तस्वीर ःकृष्ण दवाडी÷रासस
लाइन काटेर बक्यौता असुल
१३ साउन (रासस) : नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता असुल गरेको छ । गत आवभित्रमा ४६४ त्यस्ता ग्राहकबाट रु ३५ लाख बक्यौता उठाइएको केन्द्रले जनाएको छ । महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काट्ने गरिएको र महसुल बुझाएमा पुनः लाइन दिने गरिएको केन्द्र प्रमुख शिवनारायण गोशलीले […]
चामेको मोटरएबल पुलमा हालसम्म समस्या रहेकोे छैन – सशस्त्र प्रहरी काठ र मुडा हटाउने तयारीमा
चामेको मोटरेवल पुलमा हालसम्म समस्या रहेकोे छैन । पुलमा बाढीले ल्याएको बालुवा, ढुङ्गा र काठले पानी जाने बाटो थुनेर बस्तीतर्फ जाँदा त्यहाँस्थित विद्यालयमा भने क्षति पुगिरहेको छ । “हिजो झुलुङ्गे पुलको चामे तर्फको नट खोलेर सम्वावित क्षति कम गर्न जुटेको ससस्त्र प्रहरी बल, अब चामेको मोटरेवल बचाउन काठ, मुडा आदी निकाल्ने तयारीमा लागेको छ” […]
मुस्ताङमा खोप ढुवानीमा समस्या – ट्र्याक्टरमा खोप ढुवानी
हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो । गत असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्र्याक्टरमा ढुवानी गरेर ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोप लगाएको छ । भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सदरमुकाम जोमसोमबाट लोमान्थाङ ढुवानी […]
मनाङमा अवरुद्ध टेलिफोन मोबाई सेवा सुचारु
अविरल वर्षा, बाढि र पहिरोको कारणले मनाङमा टेलिफोनका टावरहरुमा समस्या आई टेलिफोन सेवा अवरुद्ध भएको थियो । आज बिहान नेपाली सेनाको हेलिकप्टरले प्राविधिक सहित आवश्यक मर्मत सामाग्री मनाङ पुर्याएको जानकारी पूर्व सांम्सद पोल्देन छोपाङ गुरुङले दिनु भएको थियो । अहिले ४.३० बजे देखि मोबाईल सेवा पुनः सुचारु भएको छ।
बाढीले धान रोपिसकेको खेतलाई बगरमा परिणत
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न वडामा बाढीले क्षति बनाएको रोपिसकेको धानखेत । । तस्बिर ः कृष्ण न्यौपाने÷रासस
पाेखराका ठाउँठाउमा पहिराे र डुबान
पाेखरा, ११ असार: अविरल वर्षासँगै पाेखराका ठाउँठाउँमा पहिराे र बाढीले बस्ती डुवानमा परेकाे छ । शनिवार बिहानै पाेखरा २५ सुईखेतमा डेढसय घर डुवेकाे छ । पहिराे खसेर खाेला थुनिएपछि निकास राेकिएकाे छ । त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएकाे वडाध्यक्ष माेतीराज तिमिल्सिनाले जानकारी दिए । बस्तीसँगै ब्यावसायिक फार्महरुमा पूर्ण […]