सेती नदी जलविद्युत् आयोजना



कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको बाँधस्थलमा निर्माण भइरहेको एप्रोच क्यानल र सेटलिङ बेसिन (पानी थिग्राउने पोखरी) ।

 

भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडबाट प्रवद्धित सो आयोजना रु पाँच अर्ब लगानीमा बन्दै छ ।

 

 

तस्वीर ःकृष्ण दवाडी÷रासस

Comments Box