वर्तमान अस्थिरताको सिर्जक माधब नेपाल – पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ



नेकपा (एमाले) म्याग्दीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई  गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्बोधन गरेका छन्।

 

तस्बिर ः कमल खत्री÷रासस

नेकपा एमाले विभाजन भएर बनेको नेकपा (समाजवादी)मा गण्डकी बाट कुनै पनि निर्वाचित जनप्रतिनिधि ले एमाले रोजेका छैनन् ।

 

भेलालाई सम्वोधन गर्दै गुरुङले वर्तमान अस्थिरताको दोषी माधव नेपाल रहेको बताएका छन । नेकपा (एमाले)ले आफ्नो सिदान्त नछोडेको र नयाँ बनेको पार्टीले फुटको औचित्य पुस्टी गर्न नसकेको नेता गुरुङले जनाउनुभयो ।

Comments Box