मनाङमा अवरुद्ध टेलिफोन मोबाई सेवा सुचारु



अविरल वर्षा, बाढि र पहिरोको कारणले मनाङमा टेलिफोनका टावरहरुमा समस्या आई टेलिफोन सेवा अवरुद्ध भएको थियो ।

 

 

आज बिहान नेपाली सेनाको हेलिकप्टरले प्राविधिक सहित आवश्यक मर्मत सामाग्री मनाङ पुर्‍याएको जानकारी पूर्व सांम्सद पोल्देन छोपाङ गुरुङले दिनु भएको थियो ।

अहिले ४.३० बजे देखि मोबाईल सेवा पुनः सुचारु भएको छ।

Comments Box