पोखराको पहिलो आकाशे पुल सञ्चालनमा

११ साउन (रासस) :  पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जनाचोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र सवारीसाधनको चापलाई दृष्ट्रिगत गर्दै पोखरा महानगरपालिकाले यात्रुलाई बाटो काट्न सहज होस् भन्ने उद्देश्यका साथ आकाशे पुल निर्माण गरेको हो ।     कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य स्वर्गीय पर्यटन तथा नागरिक […]

ek ghar ek dhaara gandaki

गण्डकी प्रदेशको एक घर एक धारा अभियान अन्र्तगतको क्रमागत योजना

बागलुङ नगरपालिका–८ सिगानामा गण्डकी प्रदेश सरकारको क्रमागत योजनाअन्र्तगत एक घर एक धारा निर्माण अभियानका लागि कोरिखोला गाउँमा खानेपानी लैजानको लागि १० हजार लिटरको खानेपानी ट्याङ्की निर्माण गरिँदै ।       तस्वीर ः खेमराज गौतम÷रासस       आधारभूत खानेपानीको व्यवस्था गर्न गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ को सरकारले,  एक घर: एक धारा अभियानलाई […]

गण्डकीमा नयाँ मन्त्रीहरु (तस्विर हरु)

गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएकोे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज छ प्रदेशसभा सदस्यलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो ।     थपिने मन्त्रीमध्ये नेपाली कांग्रेसका तर्फबाट मणिभद्र शर्मा कँडेलले पर्यटन, वाणिज्य तथा आपूर्ति, विन्दुकुमार थापाले कानून, सञ्चार तथा प्रदेशसभा मामिला र मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । […]

गण्डकीमा मन्त्रिपरिषद बिस्तार हुँदै

गण्डकीमा शुक्रबार दिउँसो मन्त्रिमण्डल बिस्तार गर्ने कार्यक्रम छ। माओवादीबाट थप ३ जना मन्त्री हुँदैछन्। कांग्रेसले भने अहिलेसम्म मन्त्री टुंगो लगाउन सकेको छैन।   कांग्रेसले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा विकास मन्त्रालय आफूसँगै राख्ने भएको छ। यस्तै शिक्षा, प्रविधि तथा सामाजिक विकास, पर्यटन तथा कानुन मन्त्रालय पनि कांग्रेससँग हुनेछ।     अर्थ मन्त्रीमा माओवादीले रामजी बराललाई बनाउन […]

चामेको मोटरएबल पुलमा हालसम्म समस्या रहेकोे छैन – सशस्त्र प्रहरी काठ र मुडा हटाउने तयारीमा

चामेको मोटरेवल पुलमा  हालसम्म समस्या रहेकोे छैन । पुलमा बाढीले ल्याएको बालुवा, ढुङ्गा र काठले पानी जाने बाटो थुनेर बस्तीतर्फ जाँदा त्यहाँस्थित विद्यालयमा भने क्षति पुगिरहेको छ ।   “हिजो झुलुङ्गे पुलको चामे तर्फको नट खोलेर सम्वावित क्षति कम गर्न जुटेको ससस्त्र प्रहरी बल, अब चामेको मोटरेवल बचाउन काठ, मुडा आदी निकाल्ने तयारीमा लागेको छ” […]

मुस्ताङमा खोप ढुवानीमा समस्या – ट्र्याक्टरमा खोप ढुवानी

हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो ।     गत असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्र्याक्टरमा ढुवानी गरेर ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोप लगाएको छ । भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सदरमुकाम जोमसोमबाट लोमान्थाङ […]

मनाङमा अवरुद्ध टेलिफोन मोबाई सेवा सुचारु

अविरल वर्षा, बाढि र पहिरोको कारणले मनाङमा टेलिफोनका टावरहरुमा समस्या आई टेलिफोन सेवा अवरुद्ध भएको थियो ।     आज बिहान नेपाली सेनाको हेलिकप्टरले प्राविधिक सहित आवश्यक मर्मत सामाग्री मनाङ पुर्‍याएको जानकारी पूर्व सांम्सद पोल्देन छोपाङ गुरुङले दिनु भएको थियो । अहिले ४.३० बजे देखि मोबाईल सेवा पुनः सुचारु भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल – ६ महिनाभित्र सम्पन्न हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्यूवमेन्ट, पाइपलाइन बिच्छ्याउने तथा भित्री सडकका कामहरु भइरहेको छ । कुल २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ ।   विमानस्थलको निर्माणकार्य निरन्तर जारी छ । विमानस्थलको निर्माणकार्य अबको ६ महिनाभित्र सम्पन्न हुने बताइएको छ । यही महिना भित्र निर्माण सम्पन्न हुनपर्ने भए पनि कोरोनाका […]

३० मिटरको नदिको मापदण्ड ३ मिटर कायम गर्न मुख्यमन्त्री गुहार्दै – मुख्यमन्त्री भन्छन पहल गर्छु !!!

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई डेविजफल, गुप्तेश्वर गुफाको मापदण्ड घटाउन नेपाली कांग्रेस वडा समिति पोखरा–१७ ले ध्यानाकर्षण गराएको छ । समितिका तर्फबाट बुधबार डेविजफल, गुप्तेश्वर महादेव गुफा तथा फेवातालबाट पानी निकास भई बगेको खोलाको मापदण्ड तीन मिटर गर्नुपर्ने मागसहित मुख्यमन्त्रीको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सभापति देवराज आचार्यले मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षणपत्र हस्तान्तरण गर्नुभयो ।   […]