हिरा केसीको उमेदवारी फिर्ता अध्यक्षमा नवराज लाइ समर्थन

नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशनमा बागलुङ जिल्ला अध्यक्ष रहेका हिरा केसीले उमेदवारी फिर्ता लिएका छन् । आफ्नो समर्थन नवराज शर्मालाइ दिदै फिर्ता लिएको उनले जानकारी दिएका छन् । “ग्राउण्ड रियालिटी र परिस्थितलाइ मुल्याङ्कन गरी उमेदवारी फिर्ता लिएँ । नवराज कमेरडलाइ मेरो साथ र समर्थन रहेको छ । ” – उनले भने ।   केसीको उमेदवारी […]

एमसीसी (MCC) कार्यान्वयनमा !

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना बुधबारदेखि कार्यान्वयनमा गएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार अर्थ मन्त्रालयमा प्रमुख सरोकारवालाहरूको उपस्थितिमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान भएको छ । यससँगै पाँच वर्षको समय तोकिएको एमसीसीका परियोजना कार्यान्वयनमा गएको छ ।   […]

रास्वपाले ‘मोबाइल क्लिनिक’ भन्दै चलाएको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई फिर्ता

२१ साउन, काठमाडौं । ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट विजयी भएको एक सय दिन पुगेको अवसरमा पुरानो मेडिकल […]

स्वर्णिम वाग्ले धनगढी पुगेर स्वतन्त्र मेयर हमाल सँग भेटघाट गरेका छन्।

काठमाडौं २१ श्रावण,राष्ट्रिय स्वतन्त्र पार्टिका सांसद  स्वर्णिम वाग्लेले धनगढी उपमहा नगरपालिकाका मेयर गोपाल हमालसँग भेटघाट गरेका छन्। पार्टीको प्रादेशिक प्रशिक्षणमा सुदूरपश्चिम पुगेका वाग्लेले मेयर हमालसँग भेटघाट गरेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्। भेटघाटको तस्बिर साख्दै  सामाजिक संजाल फेसबुक उहाले लेख्नु हुन्छ:- **सुदूरपश्चिमका ‘राष्ट्रिय’ मेयर** राष्ट्रिय स्वतन्त्र पार्टीको प्रादेशिक प्रशिक्षणमा धनगढी आएको मौका छोपेर चर्चित मेयर […]

‘केपी बा’ युट्युब च्यानल सब्सक्राइब गर्न अध्यक्ष ओलीको आग्रह ,

नेकपा एमालेका केन्द्धीय अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुकमा लेख्नु भएको छ, पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छु जस्तो नै लागेको थिएन । झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतारहतार आफ्ना हातखुट्टा छामी हेरेँ । आश्चर्य लाग्यो । म घाइते थिएँ तर जिउँदो थिएँ । मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित […]

नेकपा एस तनहुँका अध्यक्ष सहितको समूह नेकपा एमालेमानै फर्किए

२०८० साउन ५ काठमाडौं, नेकपा एमाले तनहुँ जिल्ला कमिटिले शुक्रबार दमौलीमा आयोजना गरेको पार्टी समाहित कार्यक्रममा नेकपा एकीकृत समाजवादी (एस) तनहुँ जिल्ला कमिटि अध्यक्ष श्रीराम कार्की सहितको २० जनाभन्दा बढी नेता तथा कार्यकर्ता आफ्नो मुल घर नेकपा एमालेमा फर्किएका छन् ।     नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ,सचिव गोकर्ण विष्ट, गण्डकी प्रदेश सभा सदस्य गणेश […]

बुधबार चिनियाँ जहाज उड्ने पोखरा विमानस्थलका ४ ‘कन्स्पिरेसिज’

विसं २०३२ मै पोखरामा अन्तरराष्ट्रिय विमानस्थलको सपना देखेर जग्गा अधिग्रहण गर्ने काम शुरु गरिएको थियो।त्यो सपना अब पूरा हुँदैछ।

नेपालका कार्ल मार्स्क

आज मदन भण्डारीकाे ७2 औँ जन्मजयन्ति । भण्डारीकाे जिवनकालमा सबैभन्दा चर्चित बनेको अन्तर्वार्ता मध्य एक थियो NewsWeeK मा प्रकाशित (1991 AD) अन्तरवार्ता । प्रस्तुत छ, उक्त अन्तर्वार्ताको नेपाली अनुवाद:  मदन भन्डारी नेपाल कम्युनिस्ट पार्टी (एकिकृत माक्र्सवादी लेनिनवादी) का महासचिव हुन् । नेपालमा गत साल भएको प्रजातान्त्रिक आन्दोलनले राजतन्त्रलाई नहल्लाउन्जेलसम्म कुनै राजनीतिक दलहरुको कानूनी हैसियत थिएन […]

सेटिङका लागी ३ दलको निरन्तर वैठक ! – स्वतन्त्र पार्टीको आशङ्का

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन दलका शीर्ष नेताको बैठकका सम्बन्धमा गम्भीर आशंका व्यक्त गरेको छ । तीन दलको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामसुम पार्ने प्रयास भइरहेको हुनसक्ने सो पार्टीको आशंका छ ।   आइतबार साँझ सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा तीन दलका शीर्ष नेताहरूको बैठक बसेर नक्कली शरणार्थी प्रकरण मिलेमतोमा सल्टाउने प्रयास गर्नु […]

सत्तामा संगसंगै, उप-निर्वाचनमा सत्तो-सराप

आगामी बैशाख १० मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि सत्तारुढदलहरु विभाजित देखिएका छन । आआफ्नो उम्मेद्वारी दर्ता गराउने मात्र होईन , दलका प्रतीनिधिहरु एक-आर्काको कटु आलोचनामा उत्रेका छन ।   कांग्रेस छाडेर रास्वपाबाट उम्मेवादर बनेका वाग्लेलाई लक्षित गर्दै तनहुँमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भने, ‘यहाँ घुम्दाघुम्दै आउने टुरिष्ट उम्मेदवारलाई यो पटक तपाईंहरूले […]