कालीञ्चोकमा हिउँ खेल्नेको भीड

कालीञ्चोक, २६ पुस (रासस) ः दर्जनौँ हिमालका समिपमा रहेको कालीञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिकरुपमा पनि मनोरम छ । समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको दोलखा जिल्लाको कालीञ्चोकमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको भीड बाक्लोे छ ।           केही समय अगाडि कालीञ्चोकसहित आसपासमा बाक्लो हिमपातका कारण यहाँ आउने सङ्ख्यामा […]

एमाले हराऊ अभियान कहिले सम्म?

१९९१ को जनवरीमा नेकपा माले र मार्क्सवादी मिलेर बनेको एमाले हाल ओलीको पर्याय बनेको छ। गएको संसदीय चुनावमा माओवादी केन्द्र संग रणनीतिक एकता गरेर करीव दुई तिहाई मत ल्याए पछि पार्टीको एकीकरणले डवल नेकपा बन्यो।           नाम चाही डवल तर काम चाहीं सिंगल हुन थाले पछि ओली र प्रचण्डको सिगौरीले दुई […]

ओलि देउवा बिच एक्लाएक्लै भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।       आज बिहान भक्तपुरको बालकोटस्थित ओली निवासमा दुबै जनाबीच एक्लाएक्लै भेटवार्ता भएको हो । एमालेले प्रतिनिधिसभा बैठकमा गरेको निरन्तर अवरोध हटाउनेलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न आज बिहान करिब १० बजेर ३० […]

महाकालीमा पुल बनाउन भारत सहमत

दार्चुलाको नेपाल–भारत सीमामा पर्ने महाकाली नदीमा पुल बनाउन भारत सरकार सहमत भएको समाचार आजको कान्तिपुर दैनिक ले प्रकाशित गरेको छ । भारतको मन्त्रिपरिषद् बैठकले बिहीबार उक्त निर्णय गरेको विदेशमन्त्री एस जयशंकरले ट्वीटमार्फत जानकारी दिएका छन् । ‘यो एउटा महत्त्वपूर्ण कदम हो, यसले हाम्रो मित्रवत् सम्बन्धलाई थप गहिरो बनाउनेछ,’ जयशंकरले ट्वीटमा उल्लेख गरेका छन् ।     […]

संसद कोष बाट बनेको संम्पदा बगाएपछि, निजी खर्चमा पुन निर्माण

मनाङ जिल्लाको नांसो गाउँपालिका वडा ८ मा पर्ने ताचै गाउँ आफैमा सुन्दर गाउँ हो । यस गाँउमा प्रसिद्ध धर्मस्थल सातकन्या देवीको मन्दिर रहेको छ । मन्दिरकै हातामा सात वटा धारामा तातो पानी समेत बग्ने गरेको छ ।           स्थानिय सोमराज थिमे गुरुङका अनुसार, स्थानिय हरुको; अझै विशेष रुपमा स्थानिय आमा समुहको, […]

नारायणहिटी दरबारमा रेस्टुरेन्ट; कम्पनीको सल्लाहकार आरजु , संसदिय समितीमा समेत होईन भनेका थिए योगेशले

एतिबेला बतास अर्गनाइजेसन चर्चामा छ । अर्गनाइजेसनले नारायणहिटी दरबार संग्राहलयमा रेस्टुरेन्ट खोल्नेगरी जग्गा भाडामा लियो । अहिले भवन निर्माण गर्नेदेखि लिएर सजावटको काम चलिरहेको छ ।       बतास समूह अन्तर्गत बतास फाउण्डेसनको एडभाइजरमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा रहेको पाइएको छ । फाउण्डेसनले आफ्नो बेवसाइटमा राखेको सूचनामा आरजूलाई एडभाइजर (सल्लाहकार) […]

बालुवाटार जग्गा प्रकरण : पक्राउ पर्लाल विजय गच्छादार ?

बालुवाटार जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सकाउनै लाग्दा तीन सय जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी भएको ब्युरोका निर्देशक धिरजप्रताप सिंहले बताए।       पक्राउ पूर्जी जारी भएकाहरू ‘हाइप्रोफाइल’ व्यक्ति छन्। तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात, भूमिसुधार मन्त्रालयका […]

कालीगण्डकीमा जलयात्रा सञ्चालन

पुस २० गते । म्याग्दीको बेनी स्थित कालिगण्डकी नदीमा जलयात्रा (र्‍याफ्टिङ) संचालन गरिएको छ ।  जलयात्राको राम्रो संभावना देखेर कालिगण्डकीमा स्पलास नेपाल एडभान्चरले बेनीको गलेश्वर देखी म्याग्दी र कालिगण्डकी नदीको संगम स्थलसम्म जलयात्रा सञ्चालन गरेको हो ।   पर्यटकको चाहना अनुसार नयाँ पुल हुँदै मिर्मी सम्म पनि जलयात्रा गर्न सकिने  सञ्चालकले जनाएका छन् ।  म्याग्दी र मुस्ताङ […]

के हो बीआरआई (BRI)? नेपाललाई के फाइदा?

चिनियाँ राष्ट्राध्यक्षले प्रस्ताव गरेको  बेल्ट एण्ड रोड इनिसिएटिभ अर्थात् बीआरआई  अभियान अहिले विश्वकै सबैभन्दा ठूलो विकास साझेदारीका रुपमा रहेको छ।     बीआरआईको पृष्ठभूमि र विकास सन् २०१३ को सेप्टेम्बर ७ तारिख कजाकिस्तानको भ्रमणमा रहँदा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले पहिलोपटक ऐतिहासिक रेशमी मार्गलाई पुनर्जागरण गर्ने घोषणा गर्नु भएको हो। त्यसको एक महिनापछि उहाँ इन्डोनेसियाको […]

अध्यक्ष र पदाधिकारीहरू चयन गर्न प्रचन्डले चयन गरेका केन्द्रिय सदस्यको बैठक बस्दै

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक सोमबार बस्दैछ । बैठक सोमबार अपरान्ह ३ बजे सानेपास्थित हेरिटेज गार्डेनमा बस्ने तय भएको हो । पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ । निवर्तमान अध्यक्ष तथा नवनिर्वाचित केन्द्रीय सदस्य पुष्पकमल दाहाल प्रचण्डले सो बैठकले पार्टीको अध्यक्ष र पदाधिकारीहरू चयन गर्ने जानकारी दिएका छन् ।         […]