भारी हिमपात हुँदा पनि 1.5 घण्टाको बाटो हिँडेर दाउरा बिक्री गर्न पुगेका बालक

हुम्लामा भारी हिमपात हुँदा पनि साढे एक घण्टाको बाटो डाँडाफाया गाउँबाट हिँडेर सदरमुकाम सिमकोटमा दाउरा बिक्री गर्न पुगेका बालक ।     तस्वीर ः दाने बोहरा÷रासस

कतिअव्यवारिक सामाजिक सुरक्षाको नियम ?

स्थानीय तहले बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका एक शारीरिक अशक्तता भएका व्यक्तिलाई भत्ता बुझ्नका लागि स्थानीय बैङ्कतर्फ लाँदै ।   तस्वीर ः रमेश केसी÷रासस     स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका लाभग्राहीलाई सास्ती भएको छ ।     सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन […]

जानकी मन्दिर

छठ पर्वका अवसरमा सजाइएको जानकी मन्दिर ।   तस्बिर ः अजयकुमार साह÷ धनुषा रासस

भोजपुरको अरुणडाँडा

भोजपुरको पौवादुङमा गाउँपालिका– १ श्यामशिलाको पर्यटकीयस्थल अरुणडाँडामा स्थापना गरिएको शिवको मूर्ति । गाउँपालिकाले यसको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेको छ ।     तस्वीर ः युवराज विष्ट÷रासस

उडाइनो झरना

म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटको शिरानमा रहेको उडाइनो झरना ।   तस्वीर ः ध्रुबसागर शर्मा, रासस   अन्नपूर्ण पदमार्ग – मस्र्याङ्दी गापा, च्याम्चेमा रहेको बुङ झरना चक्रिय अन्नपूर्ण पदमार्ग छेवैमा रहेको लमजुङ मस्र्याङ्दी गाउँपालिका – ४ स्थित च्याम्चेमा रहेको पर्यटक लोभ्याउने बुङ झरना । यस झरनाले पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ […]

मनकामना दर्शनार्थी(फोटो फिचर)

२ असोज :  मनकामना मन्दिर दर्शन गर्न जानका लागि शनिबार मनकामना केबुलकारको तल्लो स्टेशन चेरेसमा लाइनमा रहेका दर्शनार्थीहरु । कोरोना महामारीका कारण बन्द रहेको मन्दिर दर्शनार्थीहरुका लागि खुला गरिएसँगै मनकामना केबलकार पनि सञ्चालनमा आएको हो ।           तस्बिरः हीरालाल गुरुङ, रासस

रुप्से झरना

बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरना र झरनाको खोला पार गरी मुस्ताङतर्फ जाँदै गरेका सवारीसाधन ।     तस्वीर ः कमल खत्री÷रासस

डुबानमा बनेपा ; अरनिको राजमार्ग ठप्प (तस्बिरहरु )

सडक खण्डअन्तर्गत काभ्रेपलाञ्चोको बनेपा नगरपालिका–९ स्थित पुलबजार क्षेत्रमा आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण डुबानमा परेपछि सडक खण्डमा फसेको सवारीसधान ।     डुबानमा परेका कारण अरनिको राजमर्गको बनेपा खण्डमा यातायात ठप्प रहेको छ ।     तस्वीर ः पेमा लामा÷ रासस