डुबानमा बनेपा ; अरनिको राजमार्ग ठप्प (तस्बिरहरु )



सडक खण्डअन्तर्गत काभ्रेपलाञ्चोको बनेपा नगरपालिका–९ स्थित पुलबजार क्षेत्रमा आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण डुबानमा परेपछि सडक खण्डमा फसेको सवारीसधान ।

 

 

डुबानमा परेका कारण अरनिको राजमर्गको बनेपा खण्डमा यातायात ठप्प रहेको छ ।

 

 

तस्वीर ः पेमा लामा÷ रासस

Comments Box