उडाइनो झरना



म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटको शिरानमा रहेको उडाइनो झरना ।

 

तस्वीर ः ध्रुबसागर शर्मा, रासस

 

अन्नपूर्ण पदमार्ग – मस्र्याङ्दी गापा, च्याम्चेमा रहेको बुङ झरना

चक्रिय अन्नपूर्ण पदमार्ग छेवैमा रहेको लमजुङ मस्र्याङ्दी गाउँपालिका – ४ स्थित च्याम्चेमा रहेको पर्यटक लोभ्याउने बुङ झरना । यस झरनाले पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

तस्वीर ः जनक श्रेष्ठ÷रासस

Comments Box