मनकामना दर्शनार्थी(फोटो फिचर)



२ असोज :  मनकामना मन्दिर दर्शन गर्न जानका लागि शनिबार मनकामना केबुलकारको तल्लो स्टेशन चेरेसमा लाइनमा रहेका दर्शनार्थीहरु । कोरोना महामारीका कारण बन्द रहेको मन्दिर दर्शनार्थीहरुका लागि खुला गरिएसँगै मनकामना केबलकार पनि सञ्चालनमा आएको हो ।

 

 

 

 

 

तस्बिरः हीरालाल गुरुङ, रासस

Comments Box