बिना योजना १६ करोड: गण्डकीको अर्थ मन्त्रालयद्वारा जथाभावि विनियोजन

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार मन्त्रालयमा ८३ वटा नयाँ योजनाको लिष्ट पठाएका छन । चालु आर्थिक वर्षको बजेट र रेडबुकमा नभएका योजना मुख्यमन्त्रीबाटै बजेटसहित प्रस्ताव भएर आएको भौतिक पूर्वाधार मन्त्रालयका कर्मचारीले वताएका छन । भौतिक पूर्वाधार मन्त्रालयमा जस्तै गण्डकीका अन्य मन्त्रालयहरूमार्फत पनि यसरी नै बजेट र रातो किताबमै नभएका योजनामा बजेट विनियोजन भएका […]

कालीगण्डकी नदी डाइभर्सन आयोजनामा विबाद: आवश्यक परे सङ्घर्षका लागि तयार

कालीगण्डकी नदी डाइभर्सन आयोजनाको विरोधमा स्याङजाका ५ राजनीतिक दल एकै ठाउँमा उभिएका छन् । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको कार्यालय स्थापनासँगै यहाँका क्रियाशील पाँच राजनीतिक दलले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सङ्घर्षका लागि तयार रहन आग्रह गरेका छन् ।   नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाले सोमबार एक विज्ञप्ति जारी […]

मनाङ ङिस्याङ गाउँपालिकाका घर र गुम्ब्बा बचाउन त्रिपाल

अबिरल बर्षा र बाढी पहिरो बाट क्षेतिग्रस्त घर तथा गुम्ब्बाहरुको सुरक्षाको निम्ति १८०० के. जि. त्रिपाल मनाङ पुर्याईएको छ ।     विघटित प्रतीनिधि सभा सदस्य पाेल्देन छाेपाङ गुरुङ को पहलमा प्राप्त भएको त्रिपाल र सामाग्रीहरु मनाङका ट्रिपल पि गुरुङद्वारा हेलि चार्टर गरि मनाङका बाढी पिडितहरुका लागि मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेलाई हस्तान्तरण गरिएको […]

चामे पुल बचाउन लाग्दा जेसिबी फस्यो, अपरेटर सकुशल

सदरमुकाम चामेस्थित मस्र्याङ्दी नदीमाथिको मोटरेबल पुलमा जेसिबी फसेको छ । नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा जेसिबी र अपरेटर फसेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।   मौसम अनुकूल भए जेसिबी निकाल्ने प्रयास गरिने प्रजिअ लामिछानेले जानकारी दिनुभयो । जेसिबी बीच भागमा नै रहे पनि नार्पाभूमि गाउँपालकाका अपरेटर सर्लाहीका […]

मनाङको नासो गाउँपालिकाका बाढी प्रभावितलाई राहत

हिमाली जिल्ला मनाङको नासो गाउँपालिकाका बाढी प्रभावितलाई राहत प्रदान गरिएको छ । नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटी उपमहासचिव शान्तामाया परियारका अनुसार महासंघको नेतृत्वमा खाद्यान्न सहयोग गरिएको हो ।   बाढीपहिरोबाट आवास प्रभावितलाई सो सहयोग गरिएको हो । ङिस्याङ मनाङ वुमन सोसाइटी, मनाङ मस्र्याङ्दी फुटबल क्लब, नेपाल आयल निगम, गोर्खा सेमिस्ट्रिस ट्रस नेपाल लगायतको समन्वय र […]

चामेको पुल बचाउन जिल्ला देखी मन्त्रालयसम्मको पहल

असारको सुरुमा नै अविरल वर्षासंगै आएको बाढी र पहिरोले मनाङको चामेमा रहेको पुल भत्किने जोखिम छ । यो पुल जोगाउन पोल्देन छोपाङ गुरुङ जिल्ला स्थित जि.प्र.का. देखि संघीय मन्त्रालयसम्म लागेका छन् ।     गत हप्ता नै जि.प्र.का.मा भएको बैठकमा निवर्तमान प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङले पुलको कुरा गम्भीरताका साथ राख्नुभएको थियो ।   […]

पोखरा स्पोर्ट्स अवार्ड भर्चुअलबाटै

नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीले ‘पाँचौँ पोखरा स्पोर्टस् अवार्ड २०७६/०७७’ भर्चुअलमार्फत आयोजना गर्ने भएको छ ।   विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमण प्रभावका कारण गत वर्ष र यस वर्ष पनि अवार्ड समारोह स्थगन भएकामा मञ्चले यही असार १८ गते अवार्ड समारोह आयोजना गर्ने निर्णय गरेको हो । मञ्चको मङ्गलबार बसेको बैठकले सो दिन विश्व खेलकूद […]

फेरि थुनियो मस्र्याङ्दी नदी

चामेमा मस्र्याङ्दी नदी फेरि थुनिएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । पुलमा रूख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको प्रजिअ लामिछानेले बताउनुभयो । थुनिएको नदीमा पानीको बहाव बढेपछि पुलमाथिबाट पानी गइरहेको छ । नदी थुनिएपछि […]

सडक सम्पर्कबाट विच्छेद मनाङमा राहत र उद्दार सङ्सगै

असारको पहिलो दिननै मनाङमा बाढीले वितण्डा मच्चायो। वर्षासँगै आएको बाढीका कारण मनाङ सडक सम्पर्कबाट विच्छेद भएको छ। मुख्य सडक लम्जुङको बेसिशहर-चामे-थाङसार सडकखण्ड ७० प्रतिशत ‘कोल्याप्स’ भएको छ। हिजो विभिन्न खाध्ध सामाग्री सहित विघटित प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङ  मनाङको ताल, थोँचे, धारापानि र ओडार गाउँमा पुग्नु भएको थियो भने आज तिमाङमा राहत लिएर पुग्नु […]

कास्कीमा निषेधाज्ञा केही खुकुलो बनाउँदै एकसाता थप

कोभिड–१९ को दोस्रो भेरियन्टको सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञा कास्कीमा केही खुकुलो पार्दै एक साता थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीबाट आइतबार जारी सूचनामा निजी सवारीसाधन जोरबिजोर बारका आधारमा संचालन हुने छन् भने विभिन्न पेशा, व्यवसाय, पसल बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म खोल्न पाइने नियम बनाइएको छ । प्रमुख जिल्ला […]