मनाङ ङिस्याङ गाउँपालिकाका घर र गुम्ब्बा बचाउन त्रिपाल



अबिरल बर्षा र बाढी पहिरो बाट क्षेतिग्रस्त घर तथा गुम्ब्बाहरुको सुरक्षाको निम्ति १८०० के. जि. त्रिपाल मनाङ पुर्याईएको छ ।

 

 

विघटित प्रतीनिधि सभा सदस्य पाेल्देन छाेपाङ गुरुङ को पहलमा प्राप्त भएको त्रिपाल र सामाग्रीहरु मनाङका ट्रिपल पि गुरुङद्वारा हेलि चार्टर गरि मनाङका बाढी पिडितहरुका लागि मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेलाई हस्तान्तरण गरिएको छ ।

 

 

Comments Box