विकट हिमालपारीको जिल्ला मनाङमा भीषण बर्षा पछि आएको बाढीले जन-जीवन कष्टकर बनेको छ । दर्जनौं परिवार विस्थापित बनेका छन । कठिन भौगोलिक बनावट र खराब मौसमका कारण तत्काल हेलिकप्टर जान सम्म कठिन भयो । तमाम कठिनाईका वाबजुत पोल्देन छोपाङ गुरुङ उद्दार र राहत को लागि मनाङका विकट क्षेत्रहरुमा पुग्नु भएको थियो […]
विकटमा बिपद ; कठिनताका वाबजुत – उद्दार र राहत
भीषण बर्षाले आएको बाढीका कारण हिमाल पारीको जिल्ला मनाङका थुप्रै बासिन्दा प्रभावित बनेका छन । बाढीका कारण अलपत्र परेका तथा विस्थापित नागरिकलाई, विघटित प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङको पहलमा हेलिकप्टर ल्याएर उद्धार गरिएको छ । मनाङमा बाढीले बुधबार मात्रै धारापानीमा अकल्पनिय क्षेति पुर्याएको थियो । तालगाउँका ४८ घरनै डुबानमा परेको छ, बेलिब्रिज, झोलुंगे पुल […]
पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गर्न व्यवसायीको माग
कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन क्षेत्रमा कोभिड–१९ को असर र आगामी योजनाका बारेमा सुझाव सङ्कलनका लागि आयोजना गरिएको भर्चुअल छलफलमा परिषद् आबद्ध सङ्घसंस्थाका प्रतिनिधिले सो माग गरेका हुन् । पहिलो चरणको कोरोनापश्चात् सुरक्षा […]
कोभिड रोकथाम र उपचारमा गण्डकी प्रदेशकाे पहल
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्काे संयोजकत्वमा कोभिड रोकथाम तथा नियन्त्रण एवं व्यवस्थापन समितिको बैठक आइतबार बसेको हाे । समितिले अक्सिजनका ५ हजार थान सिलिन्डर उपलब्ध गराउन संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोधसमेत गरेको छ । ‘१० जना जनरल फिजिसियन, १० जना एनेस्थेसिस्ट मानवस्रोत उपलब्ध गराइदिन अनुरोध गर्ने,’ समितिको निर्णयमा भनिएको छ । गण्डकी प्रदेशमा कोभिड […]
मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत
बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा १६९ को उपधारा १९क बमोजिम प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष आज दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। साथै संविधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजूदा मन्त्रिपरिषद्लाई नै प्रदेशको मन्त्रिपरिषद्को कार्यभार […]
ढुङ्गा र तामाखानीबाट अर्बाै आम्दानी गर्न सकिन्छ तर सञ्चालन गर्ने कानून छैन: श्रीप्रसाद रोका, अध्यक्ष मालिका
म्याग्दी, ९ वैशाख (रासस): तत्कालीन निस्कोट, रुम, ओखरबोट, देवीस्थान, दरवाङ र बिम गाविसलाई समेटेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका म्याग्दीका पालिकामा कम उमेरका पदाधिकारी हुनुहुन्छ। धार्मिक पर्यटकीयस्थल मालिका धुरीबाट नामकरण भएको गाउँपालिकाले पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार र आयआर्जन सुधारका लागि पर्यटन प्रवद्र्धनमा जोड दिएको छ। गाउँपालिकाका गतिविधि, सेवा प्रवाह, सम्भावना र चुनौतीका […]
गण्डकी प्रदेश खेलकूद परिषद र ११ जिल्ला खेलकूद विकास समिति गठन
गण्डकी प्रदेश खेलकुद परिषद्को उपाध्यक्षमा नारायण पुन मनोनित भएका छन् । आइतबार प्रदेश सरकारले पुनलाई उपाध्यक्षमा मनोनयन गरेको हो । प्रदेश सरकारले १६ जनालाई परिषद सदस्यमा मनोनित गरेको छ । उपाध्यक्षमा चयन भएका पुन अन्नपूर्ण गाउँपालिका अध्यक्षको उम्मेदवार हुन् । उनी पूर्व भलिबल तथा बास्केटबल खेलाडी समेत हुन् । मनोनयनमा पर्नेमा गिरमान गुरुङ, बासु बराल, […]
रानीमहलको रित्तो घरबाट पर्यटक निराश
–निरा गौतम रुपन्देही, ५ वैशाख (रासस)- काठमाडौँ सामाखुशीकी शकुन्तला ढकाललाई पाल्पाको रानीमहल हेर्ने वर्षौं देखिको धोको थियो। प्रेमको प्रतीक मानिने रानीमहल साँच्चिकै सुन्दर र आकर्षक होला भन्ने अपेक्षा लिएर रानीमहल हेर्न पुगेकी ढकाल त्यहाँ पुग्दा भने खिन्न हुनुभयो। उहाँको कल्पनामा जस्तो थियो, वास्तविक त्यस्तो थिएन रानीमहल। “मैले त राजाले बनाएको दरबार अत्यन्तै आकर्षक होला […]
विकास र समृद्धिको अभियान निर्वाध बढाउँछौं: मुख्यमन्त्री शाही
३ वैशाख(रासस) : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार विकास र समृद्धिको सपना पूरा गर्ने अभियानमा निर्वाध लागिपर्ने बताउनुभएको छ । प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रदेश सरकारले तय गरेको विकास र समृद्धिको यात्रा निरन्तर अघि बढाइने बताउनुभयो । “हामीले पाँच वर्षका लागि सरकारको नेतृत्व पाएका छौँ”, उहाँले […]
जनतालाई विकास दिने काम गर्दैछौँ: मुख्यमन्त्री गुरुङ
लमजुङ, १ वैशाख (रासस)- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई विकास दिने र विकासको बाटो देखाउने अभियानमा गण्डकी प्रदेश सरकार लागेको बताउनुभएको छ। क्रियटिभ युथ क्लब तथा मध्यनेपाल नगरपालिका– ८ कार्यालय लमजुङद्वारा आयोजित करापुकोट डढुवा दुर्छा महोत्वस तथा ऐतिहासिक चैते दशैँ मेला– २०७८ को आज उद्घाटन गर्नुहुँदै उहाँले सडक, खानेपानी, बिजुली, रोजगार तथा सीप लगायत […]