मनाङमा उद्दार लगत्तै राहत बितरण गर्दै पोल्देन छोपाङ गुरुङ (तस्वीरमा हेरौं)

तमाम कठिनाईका वाबजुत पोल्देन छोपाङ गुरुङ उद्दार र राहत को लागि मनाङका विकट क्षेत्रहरुमा



विकट हिमालपारीको जिल्ला मनाङमा भीषण बर्षा पछि आएको बाढीले जन-जीवन कष्टकर बनेको छ । दर्जनौं परिवार विस्थापित बनेका छन । कठिन भौगोलिक बनावट र खराब मौसमका कारण तत्काल हेलिकप्टर जान सम्म कठिन भयो ।

 

 

 

Polden_Manang_Flood

 

तमाम कठिनाईका वाबजुत पोल्देन छोपाङ गुरुङ उद्दार र राहत को लागि मनाङका विकट क्षेत्रहरुमा पुग्नु भएको थियो ।

 

Polden_Manang_Flood

 

तस्वीरमा हेरौं , मनाङमा भएको उद्दार कार्य र राहत वितरण:

 

 

 

Comments Box