बेसिशहरमा हेलिकप्टरको चहल पहल (फोटो फिचर)



अविरल वर्षा पछी आएको बाढी र पहिराले मनाङको जनजीवन प्रभावित पारेको छ ।

Besisahar_lamjung_manang

 

 

जनजीवनमा प्रभाव परेसँगै प्रभावितहरुको लागि राहत वितरणको निमित्त पनि मानिसहरुको ओहोर दोहोर बढेको छ ।

 

 

 

मनाङ जाने मोटर बाटो अवरुद्ध भएसँगै बिरामीहरुको आवत जावत देखि सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुको ओहोर दोहोर बढेको छ ।

 

 

 

उपचार गराउन आउने बिरामीदेखि काजकिरीयामा समावेश हुन आउनेहरुको आवतजावत बढेको छ ।

 

Comments Box