ताप्लेजुङको याङ क्षेत्रमा फुलेको सुनपाती

  समुद्री सतहदेखि चार हजार ४०० को उचाइमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, याङमा क्षेत्रमा फुलेको सुनपाती । तस्बिर ःदिलकुमार लिम्बु÷रासस    

हिमपात भएपछी झन सुन्दर तिलिचो ताल; वरिपरि हिउँ, सतहमा जमेको पानी (तस्बिरहरु)

मनाङको ङिस्याङ गाउँपालिका–९ मा पर्ने तिलिचो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा छ ।   तस्विर : रासस तिलिचो ताल पुग्न अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ सदरमुकाम बेसीसहरबाट मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमिटर लामो बेसीसहर–चामे सडक र चामेदेखि पिसाङ, हुम्दे, मनाङ अनि खाङसारसम्म मोटरमा यात्रा गर्नुपर्छ । बेसीसहरदेखि खाङसारसम्म सीधा यातायात सेवा सञ्चालन छ । […]

चैतेधान भित्र्याउन चटारो

तनहुँको व्यास नगरपालिका–११, पोल्याङमा चैतेधान काट्दै किसान । कृषकलाई यति वेला चैतेधान भित्र्याएर असारे धान रोप्न चटारो छ । तस्बिरः कृष्ण न्यौपाने÷रासस

मनाङमा उद्दार लगत्तै राहत बितरण गर्दै पोल्देन छोपाङ गुरुङ (तस्वीरमा हेरौं)

विकट हिमालपारीको जिल्ला मनाङमा भीषण बर्षा पछि आएको बाढीले जन-जीवन कष्टकर बनेको छ । दर्जनौं परिवार विस्थापित बनेका छन । कठिन भौगोलिक बनावट र खराब मौसमका कारण तत्काल हेलिकप्टर जान सम्म कठिन भयो ।         तमाम कठिनाईका वाबजुत पोल्देन छोपाङ गुरुङ उद्दार र राहत को लागि मनाङका विकट क्षेत्रहरुमा पुग्नु भएको थियो […]

ठडिएको धरहरा : ( फोटो फिचर )

ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएको छ । भूकम्पले भत्काएको संरचना पुनःनिर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन । त्यसका लागि आगामी मङ्सिरसम्म समय लाग्ने बताइएको छ । विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । भूकम्प गएको तीन वर्षपछि मात्रै […]

पोखरा विमानस्थलमा हवाईजहाजको आपतकालीन उद्धार अभ्यास

गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् उद्धारकर्मीको क्षमता विकास गर्ने उद्देश्यले पोखरा विमानस्थलमा हवाईजहाजको आपतकालीन उद्धार अभ्यास गरिएको छ । यसक्रममा चैत ४ गते बेलुकी चार बजेपछि पोखरा विमानस्थलमा नमूनाको रुपमा जहाज दुर्घटना गराइएको थियो । त्यसपछि उक्त जहाजमा आगलागी भयो। दमकलले आगो निभायो। त्यस्तै घाइतेको उपचारका लागि एम्बुलेन्स गुडेका थिए । अभ्यासका […]

मनमाेहक मनाङ : फोटो फिचर

प्रकृतिको काँखमा अवस्थित मनाङ प्राकृतिक रुपमा निकै मनमोहक छ । सेतामै हिमाली लहर देखि कलकल बगिरहने झरनाले साँचै मनाङ स्वर्गको एक टुक्रा जस्तै लाग्छ ।