मनमोहक तिलिचो ताल (फोटो फिचर)



तिलिचो ताल मनाङ जिल्लाको नेस्याङ गाउँपालिका वडा नं ९ मा पर्छ ।  यो ताल सामुन्द्रिक सतहदेखि चार हजार ९१९ (४,९१९) मिटर उचाइमा पर्दछ ।

 

यस ताल वरिपरि सेता टल्किने तिलिचो हिमाल, अन्नपूर्ण रेन्ज र नीलगिरि हिमाल रहेका छन् ।

 

सम्पूर्ण तस्बिर हरु: कर्मा नेग्दोङ