हिमपात भएपछी झन सुन्दर तिलिचो ताल; वरिपरि हिउँ, सतहमा जमेको पानी (तस्बिरहरु)



मनाङको ङिस्याङ गाउँपालिका–९ मा पर्ने तिलिचो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा छ ।

 

RSS Photo

तस्विर : रासस

तिलिचो ताल पुग्न अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ सदरमुकाम बेसीसहरबाट मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमिटर लामो बेसीसहर–चामे सडक र चामेदेखि पिसाङ, हुम्दे, मनाङ अनि खाङसारसम्म मोटरमा यात्रा गर्नुपर्छ । बेसीसहरदेखि खाङसारसम्म सीधा यातायात सेवा सञ्चालन छ । खाङसारदेखि श्रीखर्क हुँदै तीन घन्टा पैदलयात्रापछि तिलिचो तालको बेसक्याम्प पुगिन्छ । बेसक्याम्पबाट पाँच घन्टा पैदलयात्रा गरेपछि तिलिचो ताल पुग्न सकिन्छ ।

 

तस्विर : रासस

 

हेर्नुहोस  तिलिचो बेसक्याम्पको सुन्दर होटेल खाङसार खाङ (तस्बिरहरु):

Photo : Sonam Gurung
Photo: Sonam Gurung

 

यस ताल वरिपरि सेता टल्किने तिलिचो हिमाल, अन्नपूर्ण रेन्ज र नीलगिरि हिमाल रहेका छन् ।

यसघी अन्य सिजनका तस्विरहरु

 

 

तस्बिरहरु: कर्मा नेग्दोङ

Comments Box