थानकोट देखि नौबिसे सम्मको सडक खण्ड -फेरिएको स्वरुप:फोटो फिचर



नागढुङ्गादेखि मुग्लिनसम्मको ट्राफिक व्यवस्थापन गर्नु सधै चुनौतीपूर्ण बनिरहेको अवस्था छ । नागढुङ्गा–मुग्लिन सडक सरकारले छ लेन विस्तारको तयारी गरिरहे पनि बजार क्षेत्रमा चार लेनभन्दा विस्तार गर्न नसकिने पाइएको छ ।

थानकोट देखि नौबिसे सम्मको सडक खण्ड पूर्ण रुपमा कालोपत्रे भएका छन् भने मलेखु खण्डमा पनि ठाउँ ठाउँमा कालोपत्रे गर्नुको साथ साथै मर्मत गर्ने कार्य पनि तिव्रताका साथ अघि बढेको छ ।
Comments Box