लमजुङ, १२ माघः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताउनुभएको छ । दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसीस्थित भगवान् आधारभूत विद्यालयको आज यहाँ आयोजित स्वर्णजयन्ती समारोहमा देशलाई विकासको पथमा अग्रसर गराउन सरकार लागिपरेको उहाँले बताउनुभयो । देश विकासका लागि दुई ठूला दलको सरकार बनेकाले आगामी तीन वर्षसम्म वर्तमान सरकार […]
मान्छे बेगरका घरहरु
लमजुङ : छेवैको घर जीर्ण छ । आँगन घाँसेमैदान जस्तै बनेको छ । भत्किन लागेको ढोकामा ताल्चा झुण्डिएको छ । “मान्छे बेगरको घर यस्तै त हुन्छ नि ! बेवारिसे झैँ”, छिमेकीविहीन घर देखेर लमजुङको राइनास नगरपालिका–१० बोराङकी ८७ वर्षिया रमादेवी न्यौपानेलाई उद्देक लाग्छ । उहाँको घर दायाँबायाँ, जहाँत्यहीँ फर्किंदा उस्तै जीर्ण र छिमेकी बेगर […]
लमजुङबासीद्वारा मन्त्री गुरुङको सफल कार्यकालको कामना
लमजुङ, साउन २- क्व्होलासोथर गाउँपालिका–९ गिलुङ निवासी पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेपछि जिल्लावासी हर्षित बनेका छन् । उनीहरुले मन्त्री गुरुङको सफल कार्यकालको कामना गरेका छन् । सङ्घीयता कार्यान्वयनसँगै उहाँ २०७४ फागुन ४ देखि २०७८ जेठ २७ गतेसम्म गण्डकी प्रदेशको मुख्यमन्त्री हुनुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उपमहासचिव गुरुङ १७ […]
बेंसीशहर नगरपालिकाको नीति तथा कार्यक्रम
लमजुङको बेंसीशहर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम ल्याएको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित नगरपालिकाको नगरसभा, १५ औं अधिवेशनमा नगरपालिका प्रमुख गुमानसिंह अर्यालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले असार १० गते नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । Besishahar final policy_programme_speech_2081_82pdf final_240625_202149
डुम्रे–बेँसीसहर दुई लेन सडकमा ६ किलोमिटर कालोपत्र
लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाएर ६.५ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ। तनहुँकाे डुम्रे बजारबाट दुई सय २० मिटर अघिदेखि ८.३ किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाएको र सोमध्ये हालसम्म उक्त किलोमिटर सडक कालोपत्र सम्पन्न गरिएको डुम्रे–बेँसी–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी इन्जिनियर किरण पोखरेलले बताए। […]
राइनासकोटमा लालिगुराँसले आकर्षित गर्दै पर्यटक
लमजुङ । समुद्री सतहबाट एक हजार सात सय ७४ मिटर उचाइमा रहेको रमणीय राइनासकोटमा लालिगुराँसले पर्यटकलाई आकर्षित गर्न थालिएको छ । लमजुङको राइनास नगरपालिका–९ स्थित राइनासकोटमा आन्तरिक पर्यटकलाई लालिगुराँसले आकर्षित गर्न थालिएको हो । समयअगावै फुलेका लालिगुराँसले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको राइनास नगरपालिका प्रमुख एवं राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष […]
रुसी सेनामा भर्ती भएका लमजुङका एक युवा – युद्धमा मारिए
काठामाडौं । रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस – युक्रेन युद्धमा मृत्यु भएको हो। रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघि परिवारलाई प्राप्त भएको दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङले जानकारी दिए। गुरुङ गत भदौमा रुस […]
साकोसको मुनाफा २ करोड ५७ लाख; ‘वचत फिर्ता र ऋण सहजै उपलब्ध छ’ – वचतकर्ता
लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका वडा न. ९ मा रहेको सिर्जनात्मक बचत तथा ऋण सहकारी सस्था लि. (साकोस)ले गत आर्थीक वर्ष २०७९/८० मा २ करोड ५७ लाख ६३ हजार ७ सय ५९ रुपैयाँँ नाफा कमाएको जनाएको छ । २०५७ सालमा दर्ता भई निरन्तर सन्चालनमा रहेको उक्त सहकारीको हाल तरलता तर्फ ५ करोड ७३ लाख ३१ […]
५ लाख ७० हजार रुपैयाँ नगद सहित कौडा खेल्दै गरेको अवस्थामा २२ जना जुवाडे रंगेहात पक्राउ
बिहीबार साँझ जुवा खेल्ने खेलाउने र हेर्न गरि २२ जना लाई लमजुङ प्रहरी द्धारा पक्राउ गरेको छ । मर्स्याङ्दी गाउँपालिका ९, सिम्पानी क्षेत्र रोप्लेफाँट नजिकै २२ जना जुवाडेलाई ५ लाख ७० हजार नगद सहित प्रहरीले पक्राउ गरेको छ । त्यस क्षेत्र बाट बिहीबार जुवा खेलेको जानकरी आए पछी जिल्ला प्रहरी कार्यालयबाट अप्रेसन टोली खटिएको थियो […]