काठमाडौँ, ४ असोज : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंह, मन्त्रीगण, […]
मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक, यस्ता छन् निर्णयहरू
काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक भएको छ । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय सार्वजनिक गर्नुभएको हो । बैठकले एसियाली विकास बैङ्कबाट सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको गुरुङले जानकारी दिनुभयो । […]
कथावाचिका देवी प्रतिभाको प्रवचन समय दुई दिनका लागि थपियो
काठमाडौं । अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने हुनुभएकाे छ । शनिबार नै भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्ने हुनुभएकाे हाे । उहाँले भोलिदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लाग्नुभएकाे हाे । आयोजक मानव सेवा फाउण्डेसनका […]
अवधि सकिए पनि जेलमै बस्न बाध्य छन् साउदीमा नेपाली
काठमाडौं । साउदी अरबमा विभिन्न कारणले जेल सजायको अवधि सकिसक्दा पनि जेलमै धेरै नेपाली बस्ने गरेका पाइएको छ । साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदी र त्यहाँका महान्यायाधिवक्ता साउद बिन अब्दुल्लाह बिन मुबारक अल मुजबसँगको भेटमा साउदी अरबमा नेपाली श्रमिकले भोग्नुपरेका विभिन्न समस्या महान्यायाधिवक्तालाई जानकारी गराइएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । साउदी […]
बुधबार चिनियाँ जहाज उड्ने पोखरा विमानस्थलका ४ ‘कन्स्पिरेसिज’
विसं २०३२ मै पोखरामा अन्तरराष्ट्रिय विमानस्थलको सपना देखेर जग्गा अधिग्रहण गर्ने काम शुरु गरिएको थियो।त्यो सपना अब पूरा हुँदैछ।
तरकारी तथा फलफूलको आजको मूल्य, तरबुजा प्रतिकेजी ४० रुपैयाँ
काठमाडौ, २८ जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०,मटरकोशा प्रतिकेजी मूल्य १६०,कुरीलो प्रतिकेजी २००,काउली स्थानिय प्रतिकेजी मूल्य ५०,आलु रातो ४४ कायम भइ कारोबार भइरहेको छ । त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३३० रुपैयाँ ,ब्रोकाउली ८०,कागती १५० रुपैयाँ, चमसूरको साग रू […]
नेपालका कार्ल मार्स्क
आज मदन भण्डारीकाे ७2 औँ जन्मजयन्ति । भण्डारीकाे जिवनकालमा सबैभन्दा चर्चित बनेको अन्तर्वार्ता मध्य एक थियो NewsWeeK मा प्रकाशित (1991 AD) अन्तरवार्ता । प्रस्तुत छ, उक्त अन्तर्वार्ताको नेपाली अनुवाद: मदन भन्डारी नेपाल कम्युनिस्ट पार्टी (एकिकृत माक्र्सवादी लेनिनवादी) का महासचिव हुन् । नेपालमा गत साल भएको प्रजातान्त्रिक आन्दोलनले राजतन्त्रलाई नहल्लाउन्जेलसम्म कुनै राजनीतिक दलहरुको कानूनी हैसियत थिएन […]
के पौडेललाई राष्ट्रपती बनाउन नागरिकता विधेयक शर्त थियो ?
शनिबार बसेको सत्ता गठबन्धनको बैठकले नागरिकतासम्बन्धी पुरानै विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेसँगै आइतबार राष्ट्रपति पौडेलले यसबारे कानुनविद्सँग परामर्श गर्दैछन् । संसद्ले दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयक गत भदौमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेर रोकेकी थिइन् । त्यसयता विधेयक अलपत्र छ । नेपाल नागरिकता ऐन, २०६३ लाई […]
स्वीट्जरल्याण्ड जान प्रधानमन्त्रीले बनाएका मानव अधिकार सल्लाहकारद्वारा राजीनामा
प्रधानमन्त्रीका शान्ति तथा मानव अधिकार सल्लाहकारले राजीनामा दिएका छन् । शान्ति तथा मानव अधिकार सल्लाहकारको भूमिकामा रहेका पूर्व कानुनमन्त्री गोविन्द बन्दीले आइतबार आफ्नो पदबाट राजीनामा दिएका हुन् । बन्दीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा दिएको र सो राजीनामा आजै स्वीकृत भएको स्रोतले जनाउको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५२औं सत्रमा भाग लिन स्वीट्जरल्याण्ड […]
राष्ट्रपती र उप-राष्ट्रपती दुबै पुरुष ; संविधानको मर्म विपरित, महिला नेतृत्वमा रोक
उपराष्ट्रपति पदको निर्वाचनका लागि शनिबार भएको उम्मेदवारको मनोनयनपत्र दर्तामा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धन दल जसपाबाट रामसहाय यादव र प्रमिला यादव, जनतमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन्। निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै राखेको छ । यादवविरुद्ध परेको उजुरी खारेज […]