२७ जेठ २०७९ मा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको निर्णय अनुसार देशभर जग्गा कित्ताकाट फेरि रोकियो। मन्त्रालयले स्थानीय सरकार अन्तर्गतको भू–उपयोग परिषद्ले भू–उपयोग ऐन, २०७६ र भू–उपयोग नियमावली, २०७९ अनुसार कृषि क्षेत्र र गैर–कृषि क्षेत्र वर्गीकरण गरेर सोही बमोजिम मात्र कित्ताकाट प्रयोजनका लागि सिफारिश गर्नुपर्ने लगायत १२ बुँदे निर्णय गरेको थियो। […]
इन्टरनेटका तार काट्ने कार्य तत्काल नगर्न प्राधिकरणलाई उच्च अदालतको आदेश
अदालतले इन्टरनेटको तार नकाट्न विद्युत प्राधिकरण तथा ऊर्जा मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) गायतले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई विपक्षी बनाइ दायर गरेको रिटमा पाटन उच्च अदालतका न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले उक्त आदेश जारी गरेको हो । उक्त मुद्दाको पेसी भने फागुन १६ मा […]
नेप्सेमा ७६ अंकको वृद्धि
मंगलबार नेप्से नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ। यस दिन नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ बिन्दुमा बन्द भएको छ। मंगलबार नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन अर्थात् सोमबार १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६६५ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा […]
को होलान एमाले संसदिय दलका उपनेता र सचेतक ?
मंसिर ४ मा सम्पन्न निर्वाचनमार्फत प्रतिनिधि सभामा ७८ सिटसहित दोस्रो ठुलो दल बनेको नेकपा एमालेले चुनाव सम्पन्न भएको अढाई महिना बित्दा पनि संसदमा दलको उपनेता, प्रमुख सचेतक र सचेतक तोक्न सकेको छैन । सो पार्टीले संसदीय दलको नेतामा भने पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचित गरिसकेको छ । एमाले संसदीय दलको संशोधित विधान […]
खर्च कटौती गर्न स्थानीय तहलाई परिपत्र
२० माघ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरीका स्थानीय तहलाई खर्च कटौतीको लागि परिपत्र गरेको छ । अर्थ मन्त्रालयले माघ १७ गते निर्णय गरेर सबै प्रदेश र स्थानीय तहमा आर्थिक वर्ष २०७९/०८०को चालु तर्फको अनिवार्य बाहेक २० प्रतिशत खर्च कटौती गर्ने निर्णय गरेको थियो । सोहि निर्णयको आधारमा संघीय मामिला […]
तलब खुवाउन पनि ऋण माग्दै सरकार; ढुकुटी रित्तिएर विषम परिस्थिति सिर्जना हुने सम्भावना कती ?
मुलुकको आर्थिक सूचकांक निकै कमजोर छन्। सरकारी आम्दानी ह्वात्तै घटेको छ, राजस्व संकलन हुन नसक्दा आम्दानीभन्दा खर्च बढी भएर सरकारको विभिन्न कोषमा भएको रकम रित्तिने क्रममा छ। निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको राजस्व दोब्बर बनाउने नीतिले वर्षौं लगाएर बलियो बनाएको विदेशी मुद्राको सञ्चिति कमजोर बन्दै गएको छ। आयातमा प्रतिबन्ध लगाउँदा सोचेअनुसार राजस्व उठ्न नसकेपछि […]
सबै प्रदेशमा घट्दा , केन्द्रमा किन घटेनन मन्त्रालयको संख्या ?
संविधानसभाले बनाएको संविधानले संघ, प्रदेश र स्थानीय तहको अधिकार विभाजन गरेको छ । संघमा ३५ वटा कामहरु तोकिएको छ । २१ वटा प्रदेशका कामहरु छन् । र, २२ वटा स्थानीय तहका कामहरु छन् । कतिपय विषयहरु साझा सूचीका विषयहरु पनि छन् । यसरी अधिकार विभाजन गरिएको हुनाले कार्यान्वयन गर्नुपर्ने र जनतालाई सेवा दिनुपर्ने धेरै कामहरु […]
पाइलटको ‘वर्किङ आवर’ र उडान संख्यामा कटौती
नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रा सुरक्षित बनाउन आगामी गृष्मकालीन मौसम लागेसँगै हवाई उडान नयाँ व्यवस्था लागू गर्ने भएको छ। प्राधिकरणले आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेर नयाँ हवाई उडान व्यवस्था लागू गर्ने लागेको हो। बुधबार प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हवाई […]
नेपाल प्रहरीका ९५ एसपीको सरुवा
प्रहरी प्रधान कार्यालयले बिहीबार ९५ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । यसअघि भएको काजलाई समेत नियमितमा परिणत गर्दै सरुवा गरिएको हो । सरुवा भएका विभिन्न एसपीहरु यसअघि नै काज सरुवाका रुपमा त्यहाँ पुगिसकेका छन् । बिहीबार निकालिएको सरुवापछि कमल थापा कन्चनपुर, अनुपम श्रेष्ठ गोरखा, अवदेश विष्ट तनहुँ, कृष्ण कोइराला धनकुटा, गौतम मिश्र […]
विश्व सिमसार दिवस; आजको आवश्यकता : सिमसारको पुनर्स्थापना
काठमाडौँ, १९ माघ (रासस) : हरेक वर्ष फेब्रुअरी २ मा मनाइने ‘विश्व सिमसार दिवस’ नेपालमा यस वर्ष नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘आजको आवश्यकता : सिमसारको पुनर्स्थापना’ भन्ने नाराका साथ नेपालमा पनि सिमसार दिवस मनाइँदैछ । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण […]