बिरामीलाई स्ट्रेचरमा बोकेर गन्तव्यतर्फ लगिँदै(फोटो फिचर)



११ भदौ (रासस):  सडक अवरुद्धका कारण एम्बुलेन्स नचलेपछि पानीझरीमा प्लाष्टिक ओढाएर खोटाङको दिक्तेल बजारबाट बिरामीलाई स्टे«चरमा बोकेर गन्तव्यतर्फ लैजाँदै बिरामीका आफन्त । हप्तादिनदेखि लगातार परिरहेको वर्षाका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध हुँदा एम्बुलेन्ससमेत चल्न सकेको छैन ।

 

 

 

तस्वीर :  केदार मगर÷रासस

Comments Box