सहयोगले मात्र राउटेको जीवनस्तर सुधार हुँदैन : अध्यक्ष तिमिल्सिना

२ असोज (रासस) :   राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहयोग गरेर मात्र राउटे समुदायको जीवनस्तरमा सुधार आउन नसक्ने भएकाले राज्यले दिगो ढङ्गले सोच्नुपर्ने बताउनुभएको छ । हाल बेलायतमा रहेका पर्वत जिल्लाका समाजसेवीले राउटे समुदायका लागि पठाएका सहयोग सामग्री हस्तान्तरण गर्दै उहाँले राउटेका लागि राज्यले बेग्लै नीति बनाउन जरुरी भइसकेको छ भन्नुभयो ।     “राउटेलाई पैसा […]

NRN विबाद; ‘परराष्ट्र मन्त्रालय जानु बाध्यता हो, अन्यथा होइन’

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आसन्न निर्वाचनका क्रममा प्रतिनिधि छनोटमा भएका अनियमितका बारेमा परराष्ट्र मन्त्रालयमा निवदेन दिँदा राजनीतिक हस्तक्षेप भयो भन्न नमिल्ने एनआरएनएका सल्लाहकार कूल आचार्यले प्रष्ट पार्नुभएको छ ।     आसन्न १०औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार बन्न लाग्नुभएका आचार्यले भन्नुभयो, “एनआरएनएको आसन्न महाधिवेशनका लागि प्रतिनिधि चयनमा गरिएको गलत कार्यका विरुद्ध आइसिसीमा उजुरी गर्दासमेत सुनुवाइ नभएपछि […]

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

२९ भदौ (रासस) :   टिकटक बनाउने क्रममा सेती नदीमा खसेर आज तनहुँमा एक किशोरी बेपत्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ ।     शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी हुन् । आफ्ना […]

बाढी पीडितलाई एक करोड २१ लाख बराबरको राहत : मुख्यमन्त्री

२९ भदौ (रासस) :   गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा बाढी पीडितलाई रु एक करोड २१ लाख ४६ हजार ९७३ बराबरको राहत उपलब्ध गराइएको बताउनुभएको छ ।     गण्डकी प्रदेशसभाको आजको बैठकमा उहाँले बर्खायामको सुरुआतसँगै गण्डकी प्रदेश र मुलुकभर बाढी पहिरोले ठूलो क्षति पु¥याएको जानकारी दिनुभयो । असार १ गतेयता प्रदेशमा बाढीपहिरोमा […]

सिर्जनशील बालबालिका नै भविष्यका आशाका किरण हुन : राष्ट्रपति

२९ भदौ (रासस) :   “बालबालिका जीवन र जगत्लाई निरन्तरता दिने सृष्टिका कोपिला हुन”, बाल दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भन्नुभयो, “सिर्जनशील बालबालिका नै भविष्यका आशाका किरण हुन् ।”     बालबालिकाको समग्र विकासका लागि बालमैत्री समाज निर्माण गर्न सबैलाई आग्रह गर्दै उहाँले बालबालिकालाई भन्नुभयो, “व्यक्तित्व विकासको महत्वपूर्ण चरणमा रहेका बालबालिकाले अनुशासन र मेहनत गरी अतिरिक्त […]

स्वदेशी उद्योगधन्दालाई प्रोत्साहन हुनेगरी प्रतिस्थापन विधेयक ल्याइएको छ : अर्थमन्त्री

२९ भदौ (रासस) : अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगधन्दालाई प्रोत्साहन हुनेगरी गरिएका नीतिगत व्यवस्था परिवर्तन नहुने अडान व्यक्त गर्नुभएको छ । आन्तरिक राजस्व विभागको दुईदिने व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै मन्त्री शर्माले दीर्घकालीनरुपले देशलाई फाइदा पुग्ने गरी गरिएको व्यवस्था परिवर्तन नहुने बताउनुभएको हो । “मलाई कतिपयले प्रलोभन दिएर फकाउने दुस्साहस गरिरहेका छन् । म […]

प्रधानसेनापति शर्माद्वारा बक्सिङ खेलाडीलाई बिदाइ

  २८ भदौ (रासस) :   इन्टरनेशनल मिलिटरी स्पोर्ट्स काउन्सिल (सिआइएसएम)को आयोजनामा यही भदौ ३१ गतेदेखि असोज १० गतेसम्म रसियाको राजधानी मस्कोमा आयोजना हुन गइरहेको ‘५८औँ वल्र्ड मिलिटरी बक्सिङ च्याम्पियनसिप २०२१’ मा सहभागी हुन लागेका नेपाली सेनाका खेलाडीलाई आज बिदाइ गरिएको छ ।     प्रधानसेनापति प्रभुराम शर्माले आज सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रतियोगितामा सहभागी […]

लोकसेवा आयोग विधेयक पारित

  २८ भदौ (रासस) :   राष्ट्रियसभाले ‘लोकसेवा आयोग, विधेयक, २०७५’ बहुमतले पारित गरेको छ ।   प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले का सांसदहरुको अवरोधबीच उक्त विधेयक पारित गरिएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोकसेवा आयोग विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव […]

के के भयो एमसीसी उपाध्यक्ष फातिमा सुमारको भ्रमण मा ?

१० वर्षमा नेपालका आठवटा सरकार र सम्पूर्ण राजनीतिक दलसँग सहकार्य गरेको   चारदिने भ्रमणका क्रममा एमसीसी उपाध्यक्ष फातिमा सुमारले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ताघटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष […]

आज इजरायल रोजगारीको भाषा परीक्षा

रोजगारीका लागि ९ हजार ६ सय ९९ जनाले आवेदन   २७ भदौ :  इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि हुने भाषा परीक्षा आज  (सोमबार) हुने भएको छ। ११ वटा केन्द्रमा भाषा परीक्षा हुने वैदेशिक रोजगार विभागले जनाएको छ।     विभागका अनुसार एलआरआई विद्यालय कलंकी, विश्व निकेतन उच्च मावि त्रिपुरेश्वर, दरबार हाइ स्कुल (भानु माध्यमिक […]