ढुङ्गा र तामाखानीबाट अर्बाै आम्दानी गर्न सकिन्छ तर सञ्चालन गर्ने कानून छैन: श्रीप्रसाद रोका, अध्यक्ष मालिका

म्याग्दी, ९ वैशाख (रासस): तत्कालीन निस्कोट, रुम, ओखरबोट, देवीस्थान, दरवाङ र बिम गाविसलाई समेटेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका म्याग्दीका पालिकामा कम उमेरका पदाधिकारी हुनुहुन्छ। धार्मिक पर्यटकीयस्थल मालिका धुरीबाट नामकरण भएको गाउँपालिकाले पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार र आयआर्जन सुधारका लागि पर्यटन प्रवद्र्धनमा जोड दिएको छ। गाउँपालिकाका गतिविधि, सेवा प्रवाह, सम्भावना र चुनौतीका […]

अन्नपूर्ण गाउँपालिकाको कायाकल्प गर्दै स्विमिङ र डाइभिङमा पदक विजेता भारतीय सेनाका क्याप्टेन डमबहादुर पुन

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन भारतीय गोरखा सैनिकबाट सेवानिवृत्त क्याप्टेनसमेत हुनुहुन्छ। पर्यटकीयस्थल घोडेपानीमा लामो समय होटल र पर्यटन व्यवसायको अनुभव सँगाल्नुभएका पुनले आफूले जनप्रतिनिधिको हैसियतमा पाएको सुविधालाई विपन्नको शिक्षा, स्वास्थ्यलगायत सामाजिक काममा परिचालन गर्नुभएको छ। सेनामा रहँदा पौडीमा अन्तर्राष्ट्रिय पदकसमेत जित्नुभएका पुनसँग गाउँपालिकाका गतिविधि, समस्या, सम्भावना र चुनौतीका विषयमा केन्द्रित रहेर राससका म्याग्दी समाचारदाता सन्तोष […]

नेतृत्वमा महिला: भारती पाठक

आज १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर आज विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवसलाई मनाइन्छ ।   नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी दिवसलाई मनाइयो । दिवस मनाई रहँदा केही प्रेरणादायी नारीहरुलाई आजको यो अवसरमा हामीले नसीम्झ रहन सक्दैनौँ । सडक देखि सदन सम्म नारीका आवाज र नेतृत्वका पहल कदमीहरु गुञ्जि रहेको अहिलेको अवस्था […]

मनाङमा विधुत जडानकाे लागि त्याे अथाह प्रयास

विकास निर्माण देखि प्रविधी सम्ममा विश्वले निकै फड्को मारिसकेको छ । छन् नेटवोर्क तर्फ विश्व अनि हाम्रो देशले समेत गृहकार्य गर्न थालिसकेको छ । तर, हाम्रै देशको केही जनताहरुको लागि घर घरमा विजुली पुग्नु र बत्ति बल्नु सपना जस्तै छ ।     पटक पटक भौगोलिक अवस्थालाई नै दोषारोपण लगाइँदै नेपाल विद्युत प्राधिकरणले हिमाली जिल्ला […]

प्रकाशकीय

हाम्रो आगमन समय र प्रविधिले पत्रकारिताका आयाममा परिवर्तन आएको छ। त्यही आयामलाई पछ्याउँदै हामीले पनि तिलिचोन्युज डटकम सुरु गरेका छौं। समाचारमूलक थुप्रै अनलाइनहरू छन् हाम्रा माझमा। तर तीभन्दा हामी भिन्न हुने प्रयत्न गर्नेछौं भनेर सुरुमै प्रष्ट पार्न चाहन्छौं। पत्रकारिताका आधारभूत मान्यतामा हामी अरुसँग समान हुन्छौं तर, हाम्रो विषयवस्तु र शैली फरक हुनेछ। फरक सोच, फरक […]