केपी शर्मा ओली नेपाली संस्कृति भनेको समग्र नेपालका जात, जाति, जनजाति, आदिवासी, अल्पसंख्यक सबैका संस्कृतिको समष्टि हो। सबैका संस्कृतिको सम्पूर्णता नेपाली संस्कृति हो। एउटा मात्रै नेपाली संस्कृति भन्ने होइन। यो नेपाली संस्कृति, त्यो नेपाली संस्कृति होइन भन्ने कुरा होइन। हाम्रा सांस्कृतिक पहिचान, विविधता, गौरव, सम्पन्नता र वैभवलाई हामीले अगाडि बढाउनु पर्छ। यसका लागि आफ्ना ठाउँबाट […]
राजनीतिक दलका नेतृत्वमा सत्ता र कुर्सी मोह: जनार्दन शर्मा “प्रभाकर”
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संसद्लाई राष्ट्र र जनताका मुद्दालाई बहस गर्ने र भविष्यप्रति आशा दिलाउने थालेका रुपमा विकास गरिनुपर्ने बताउनुभएको छ। सदन औपचारिकतामा मात्रै सीमित रहँदा जनताका मुद्दा ओझेलमा परेका जनाउँदै उहाँले ‘सदन समाधानको सट्टा द्वन्द्वको थलो’ बनेको टिप्पणी गर्नुभयो। अहिलेको संसद्को अभ्यास, सरकारको प्रभावकारिता, जनअपेक्षा र माओवादी पार्टीभित्रको […]
सङ्गठनात्मक एकतामा उपाध्यक्ष श्रेष्ठको जोड
पाटन (ललितपुर), १२ माघः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन नेपाल बुद्धिजीवी सङ्गठनको आज यहाँ आयोजित तेस्रो जिल्ला सम्मेलनमा उहाँले “पार्टीको रुपान्तरण अनिवार्य शर्त हो, नकारात्मक र कमजोर पक्षलाई फेर्ने, आन्तरिक एकता बलियो बनाउने, समाजवादलाई सफल […]
शिथिल अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु अहिलेको मुख्य चुनौती हो अर्थमन्त्री पौडेल ( भिडियो )
काठमाडौँ, । राजनीतिक अस्थिरताको नकारात्मक असर मुलुकको अर्थतन्त्रमा देखिएको तथ्य कसैबाट लुकेको छैन । पटकपटक भएका सरकार परिवर्तनका कारण विकास र समृद्धिका मुद्दा सधैँ ओझेलमा रहे । अस्थिर राजनीतिले मुलुकको समग्र विकास एवं समृद्धिमा कसरी असर गरिरहेको छ र त्यसको मूल्य हामीले चुकाइरहेका छौँ भन्ने उदाहरणका रुपमा चालु आर्थिक वर्षको बजेटलाई लिन सकिन्छ । बजेटका […]
अबको बिध्यार्थी आन्दोलन यस्तो होस् ।
विगतका केही समयदेखि बिद्यार्थी आन्दोलन निकै फितलो देखिएको छ । कारण – राजनैतिक दलको पोल्टोमा घुस्रिएर बिध्यार्थीहरु हिंसात्मक मानसिकतामा आफूलाई अघि बढाईरहेका छन् । जस्को प्रभाव आन्दोलनको मूल उदेश्यमा परिरहेको छ । अहिले हरेक कलेज तथा क्याम्पसका बिध्यार्थी मनमा एउटै प्रश्न छ कि पुग्यो हिंसात्मक आन्दोलन अब हामीलाई वैचारिक , सृजनशील र रचनात्मक आन्दोलनको खाँचो […]
गठबन्धन सरकार – प्रविधिक रूपले सक्षम, मानसिक रुपले निर्वल
0नेपाल र भारतको भौगोलिक, सांस्कृतिक र सामाजिक सन्निकटताले यी दुई देशको संबन्ध र भाईचारा निकै पुरानो समय देखि गणना गर्न सकिएता पनि नेपालमा भएका हरेक राजनीतिक परिवर्तन संगै यी दुई बीच हुने गरेका सन्धी, सम्झौताहरूले दुई देश बीचको सम्बन्धमा बढी अर्थ राख्ने गर्छन्। नेपाललाई एकतन्त्रीय राणा शासनको पन्जाबाट मुक्त गर्न भारतले खेलेको […]
अवसरवाद बिरोधी संघर्ष
विश्व कम्युनिष्ट आन्दोलनमा झैं नेपाली कम्युनिष्ट आन्दोलनमा मार्क्सवाद र अवसरवादका वीच संर्घष चल्दै आईरहेको छ । विश्वका अनेक कम्युनिष्ट पार्टी भित्र चलेका यस्ता संर्घषहरुमा प्रशस्तै भ्रम र अन्यौलहरु थिए। विश्व कम्युनिष्ट आन्दोलनमा कार्ल मार्क्स देखि मदन भण्डारी, क्रिस हनीसम्मले मार्क्सवादको अस्तित्व, विकास र विजयकालागि दुई विपरित अवसरवाद विरुध्द दृढतापूर्वक संघर्घको सञ्चालन र नेतृत्व गरेका छन् […]
‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसा; मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान
काठमाडौं, ६ असार: सौन्यर्य प्रतियोगताको आडमा बलात्कारको आरोप लागेका मनोज पाण्डे जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले पाण्डेलाई मुद्दाको पुर्पक्षका थुनामा राख्न आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरुद्ध २ वटा कसुरमा १८ वर्ष कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको थियो । पाण्डेविरुद्ध मानव […]
यसर्थ, यस बर्ष वजेट पछी मैले धान खेती परित्याग गरे !
अन्ततः मैले यस बर्ष धान खेती नगर्ने निर्णय लिए। अस्ति बजेट आउने दिनसम्म पर्खेको थिए, मैले अनुभव गरिरहेको कठिनाईको समाधानमा सरकारबाट कुनै पहल हुन्छ कि भनेर। बजेटमा कृषिका लागि धेरै राम्रा कुराहरू आएको भनिएका छन्। यसले गर्दा पछि पछि मुलुकमा धेरै राम्रा प्रगतिहरू होलान्। तर, म मेरो तत्कालको समस्यामा केन्द्रीत रहेर तलका केही पंक्तिहरू […]
गणतन्त्रको विकल्प राजतन्त्र होइन – राजनीतिक विश्लेषक बराल
काठमाडौं, १५ जेठ: गणतन्त्र स्थापना भएको डेढ दशक हुँदा पनि राजतन्त्रको स्वर अझै सुनिँदै आएको छ । राजतन्त्र र त्यससँग जोडिएका संरचनाको अवशेष भने छैन । संस्थागत रूपमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजतन्त्रको पक्षमा वकालत गर्नेमध्येको ठूलो दल हो । संसद्मा एक सिट रहेको दलको राजनीतिक कार्यदिशा नै राजतन्त्र र […]