मनाङको नार्पाभुमी गाउँपालिकामा पर्ने रहस्यमय नार गाउं। यो ठाउँ करिब ३० वर्षअघि सम्म स्थानिय वाहेक लाई (पर्यटकका लागि समेत) प्रतिबन्धित क्षेत्र थियो। यस ठाउँ पुगेका हरु भन्छन्, “पैदल हिडेर नार गाउँ पुग्न त कठिन छ , तर यहाँ पुगेपछि धर्तीमा स्वर्ग छ भन्ने अनुभूति हुन्छ”।
ग्वार्कोमा आगामी शुक्रबारदेखि ‘फ्लाई ओभर’ को निर्माण सुरू हुने
ग्वार्कोस्थित नेपालको पहिलो ‘फ्लाइओभर’ (ओभर पास) आगामी शुक्रबारदेखि सुरू हुने भएको छ। ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ। आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले शुक्रबारदेखि फ्लाइओभर निर्माण सुरू गर्न लागेको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए। १४ मंसिर २०७८, मंगलवार ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माण प्रक्रिया ‘फ्लाई ओभर’ […]
नेपालले भारतलाई पठाएको महाकाली बारेको कुट्नितिक नोटमा के छ ?
दार्चुलामा महाकाली नदीमा भारतीय पक्षले तटबन्ध बनाइरहेको विषयमा परराष्ट्र मन्त्रालयले आज भारतलाई कूटनीतिक नोट पठाएको छ। दार्चुलाको सदरमुकाम खलंगापारि भारतले महाकालीमा तटबन्ध बनाउँदा नेपाललाई असर पर्ने भन्दै स्थानीयले विरोध गरेका थिए। नेपाली पक्षको विरोधपछि आइतबार महाकाली वारिपारि नेपाली र भारतीयबीच ढुंगा हानाहान भएको थियो। उक्त घटनाबारे गृहमन्त्रालयले रिपोर्ट परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ। ‘गृह […]
सेनाको गाडी दुर्घटना, घाइते १५ जनामध्ये २ जनाको अवस्था चिन्ताजनक
नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ सेना घाइते भएका छन्। बुधबारेबाट पाँचथरको फिदिमतर्फ आउँदै गरेको बा १ ग ३४४२ नम्बरको गाडी आइतबार अपराह्न इलामको माङसेबुङ गाउँपालिका- ६ दारेगौंडाको उकालो बाटोमा ब्रेकफेल भएर दुर्घटनामा परेको सेनाले जनाएको छ। दुर्घटनामा परी सैनिक प्युठ काँशिराम चौधरी, प्रविण खड्का, शिव राना, ओमप्रकाश थापा, नायक रबि तामाङ, रमेश चौधरी, […]
आज राष्ट्रिय कफी दिवस
मङ्सिर १६ गते । कफी खेती र व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार राष्ट्रिय कफी दिवस मनाइँदै छ । यो राष्ट्रिय कफी दिवसको १८औँ संस्करण मङ्सिर १६ गते शुक्रबार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सञ्चालन हुन गइरहेको छ । प्रत्येक वर्ष मङ्सिर १ गते मनाइने कफी दिवसको मूल समारोह यस पटक प्रतिनिधि सभा तथा […]
परम्परागत ग्रामिण अर्थतन्त्र – लमजुङ, राईनास-१०, लामागाउँको चर्खा
परम्परागत ग्रामिण अर्थतन्त्र – लमजुङ, राईनास-१०, लामागाउँको चर्खा
‘निर्वाचन जित्न’ यसरी गरिन्छ गुप्तचर संयन्त्रको दुरुपयोग
रामेश्वर बोहरा | खाेज पत्रकारिता केन्द्र| कार्तिक १८, २०७९: गएको साउन पहिलो साता नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा ‘गोप्य रिपोर्ट’ मा आधारित भन्दै एउटा यस्तो आँकडा पेश गरे, जसले बैठकको माहोल नै बदलिदियो। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा भइनसकेको त्यो बेला सत्तारुढ दलका नेता चुनावी गठबन्धनको […]
बेलायत र जापान कामदार पठाउन ‘प्रोटोकल’ तयार
बेलायत र जापानमा सरकारी स्तरबाट कामदार पठाउन आवश्यक पर्ने मापदण्ड (प्रोटोकल) तयार भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदार पठाउन आवश्यक पर्ने मापदण्ड तयार गरेको हो । उक्त मापदण्ड मन्त्रिपरिषदले पारित गरेसँगै कार्यान्वयनमा जाने मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले बताए । मन्त्रालयले जी टु जी मार्फत बेलायत पठाउने नेपाली […]
महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती; सङ्ग्रहालय बनेपछि जन्मघरलाई पनि संरक्षण गर्न सरकारसँग अनुरोध
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना […]
घलेगाउँको आकर्षण र पहिचान बन्दै रातो जस्ताले रंगिएका घर
लमजुङ, ३१ असोज: सुखी गाउँ स्मार्ट भिलेज घलेगाउँको मुहार फेरिएको छ । पाँच दशक पुराना टिनका छाना फेरेर राता रङ्गिन छानाले गाउँलाई सजाइएको छ । करिब दुई दशकको आन्तरिक पर्यटन विकासले घलेगाउँलाई दक्षिण एसिया मै नमूना ग्रामीण पर्यटकीय गाउँका रुपमा चिनाएकाे छ । घलेगाउँ नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा समेत चिनिन्छ । सबै घरमा एकैनासले […]