तिलिचो संम्वाददाता

कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ।   मंगलबार मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै मातहत सुरक्षा निकायलाई निर्देशन दिइएका हुन्।   विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन उक्त कार्यविधि जारी गरी कार्यान्वयन गरिएको मन्त्रालयले […]

गण्डकीमा सांसदको शपथ पुस १४ मा

गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ ग्रहण गराइने भएको छ ।  पोखरा नदिपुरस्थित प्रदेशसभा हलमा कक्षमा पुस १४ गते शपथ ग्रहणको कार्यक्रम रहेको प्रदेश सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।   शपथ ग्रहण गर्न आउँदा निर्वाचन आयोगले प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र दुईप्रति फोटो पनि बोकेर आउन भनिएको […]

पूर्व प्रधानमन्त्री राजदूत नियुक्त ?

अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रूड अमेरिकाको राजदूतमा नियुक्त भएका छन्।  अस्ट्रेलियाका २६औं प्रधानमन्त्री केभिन रूडले आर्थर सिनोडिनोसको स्थानमा आगामी मार्च महिनादेखि अमेरिकी राजदूतको रूपमा कार्यभार सम्हाल्नेछन्।   हाल एसिया सोसाइटीको अन्तर्राष्ट्रिय सम्बन्ध संस्थाको प्रमुख रहेका रूडले आफूलाई यो अवसर दिएकोमा अष्ट्रेलियन सरकारलाई धन्यवाद दिएका छन्।   अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पूर्व प्रधानमन्त्री केभिन रुडले राजदूत नियुक्तिलाई […]

“भ्रमण वर्ष”को अपार असफलता पछी “नेपाल पर्यटन दशक”

सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान योजनाअन्तर्गत नेपाल पर्यटन दशक (२०२३–२०३२) को रणनीतिक कार्ययोजना तयार गरेको छ । सो कार्ययोजनामा सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पुर्‍याउने लक्ष्य लिइएको छ भने सोही अवधिमा पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना छ ।   नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजनाबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित […]

मध्य मोदी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु

मङ्सिर २४ गते । पर्वतको मोदी गाउँपालिका–२ केरुङ्गामा रहेको मध्य मोदीखोला जलविद्युत आयोजनाको निर्माण कार्य पूरा भएको छ ।   करिब रु. ४ अर्ब लगानीमा निर्माण भएको आयोजनाको गत मंगलबारदेखि परीक्षण उत्पादन सुरु गरिएको हो । १५ दशमलब १ मेघावाट उत्पादनको लक्ष्य लिएको आयोजनामा १८.१ मेगावाट उत्पादन भएको आयोजनाले जनाएको छ ।   चौधरी ग्रुपको लगानीमा […]

एमालेले २२ महिला र १२ पुरुष समानुपातिक सांसद छान्यो, को-को परे सुचीमा ?

नेकपा एमालेको आज बसेको बैठकले प्रतिनिधिसभा तर्फको ३४ समानुपातिक सांसदहरुको टुंगो लगाएको छ ।   शनिबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले १२ पुरुष र २२ महिलासहित ३४ जना बन्दसूचीमा रहेका उम्मेदवारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेको बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । यी हुन एमालेले निर्वाचन आयोगमा सिफारिस गरेका […]

चीनद्वारा साउदी अरबियालाई २९२ खर्ब ६० अर्ब अमेरिकी डलर बराबर आर्थिक सहयोग दिने

मङ्सिर २१ गते । चिनियाँ राष्ट्रपति सी चिनपिङ तीनदिने साउदी अरयिबा राजकीय भ्रमणको लागि बुधबार त्यता प्रस्थान गर्नु लाग्नुभएको छ । विश्वको सबैभन्दा ठूलो तेल निर्यात गर्ने देश साउदी अरबियाका राजा सलमानको औपचारिक निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।   विश्वव्यापी कोरोना भाइरस सङ्क्रमण फैलिएपछि उहाँको तेस्रो वैदेशिक भ्रमण र सन् २०१६ देखि साउदी […]

ग्वार्कोमा आगामी शुक्रबारदेखि ‘फ्लाई ओभर’ को निर्माण सुरू हुने

ग्वार्कोस्थित नेपालको पहिलो ‘फ्लाइओभर’ (ओभर पास) आगामी शुक्रबारदेखि सुरू हुने भएको छ।   ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ।   आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले शुक्रबारदेखि फ्लाइओभर निर्माण सुरू गर्न लागेको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए। १४ मंसिर २०७८, मंगलवार ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माण प्रक्रिया ‘फ्लाई ओभर’ […]

संसदमा कस्को शक्ती कती ?

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट संसदमा पहिलो दलको रुपमा नेपाली कांग्रेस उदाएको छ । अघिल्लो निर्वाचनबाट पहिलो दल बनेको नेकपा एमाले यसपटक दोस्रोमा झरेको छ । अघिल्लो निर्वाचनमा दोस्रो भएको नेकपा माओवादी केन्द्र यसपटक तेस्रोमा सीमित भयो । अघिल्लोपटक एमालेसँग वाम तालमेल गरेको माओवादीले यसपटक सत्ता गठबन्धन गर्दा दोब्बर क्षति व्यहोर्नुपर्‍यो । […]

नेपालले भारतलाई पठाएको महाकाली बारेको कुट्नितिक नोटमा के छ ?

दार्चुलामा महाकाली नदीमा भारतीय पक्षले तटबन्ध बनाइरहेको विषयमा परराष्ट्र मन्त्रालयले आज भारतलाई कूटनीतिक नोट पठाएको छ।   दार्चुलाको सदरमुकाम खलंगापारि भारतले महाकालीमा तटबन्ध बनाउँदा नेपाललाई असर पर्ने भन्दै स्थानीयले विरोध गरेका थिए।   नेपाली पक्षको विरोधपछि आइतबार महाकाली वारिपारि नेपाली र भारतीयबीच ढुंगा हानाहान भएको थियो।   उक्त घटनाबारे गृहमन्त्रालयले रिपोर्ट परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ।   ‘गृह […]