लमजुङको बेंसीशहर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम ल्याएको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित नगरपालिकाको नगरसभा, १५ औं अधिवेशनमा नगरपालिका प्रमुख गुमानसिंह अर्यालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले असार १० गते नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । Besishahar final policy_programme_speech_2081_82pdf final_240625_202149
गठबन्धन टुट्ने स्थितिमा, बैठक स्थगित
काठमाडौँ । वर्तमान कांग्रेस नेतृत्वको सत्ता गठबन्धन विघटनतर्फ अघि बढेको छ । यससँगै बालुवाटारमा सोमबार बिहान तय भएको सत्ता गठबन्धनको बैठक स्थगित हुन पुगेको छ । बरु कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि केहीबेरअघि बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले गठबन्धनको बैठक स्थगित भएको भन्दै राजनीतिक नयाँ कोर्सको सुरु हुन […]
गोरखामा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश
काठमाडौं। गोरखाको अजिरकोट गाउँपालिका–४ गोगनपानीमा विभिन्न पार्टी परित्याग गरी ती पार्टीका नेता कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरूलाई नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले टिका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले देशको विकास र समृद्धिको लागि बलियो शक्ति आवश्यक रहेको बताउनुभयो । बलियो शक्ति बनाउन कम्युनिष्टहरु […]
रुसी सेनामा भर्ती भएका लमजुङका एक युवा – युद्धमा मारिए
काठामाडौं । रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस – युक्रेन युद्धमा मृत्यु भएको हो। रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघि परिवारलाई प्राप्त भएको दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङले जानकारी दिए। गुरुङ गत भदौमा रुस […]
रित्तियो तनहुँ : समाजवादीका ८७ नेताले गरे एमाले प्रवेश
काठमाडौ । माधब कुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीका ८७ नेता कार्यकर्ताले नेकपा एमालेमा समाहित भएको घोषणा गरेका छन् । समाजबादीको तनहुँ जिल्ला सचिवालय सदस्य एवम् शुक्लागण्डकी नगर कमिटी सचिब दिपक थापाको नेतृत्वमा समाजवादी पार्टी परित्याग गरि विभिन्न जिम्मेवारीमा रहेका ८७ जना नेता कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा समाहित भएका हुन् । […]
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्कवृद्धि फिर्ता लिनु पर्छ
प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्कवृद्धि फिर्ता लिनुपर्ने बताएका छन्। प्रतिनिधि सभा बैठक, २०८० भदौ ७ गते बिहीबारको बैठकमा बोल्दै सांसद पौडेलले सामान्य जनताको पहुँच भन्दा बाहिर जाने गरी अस्वाभाविक रूपमा शुल्कवृद्धि गरिएकोले फिर्ता गरिनुपर्ने माग गरेका हुन्। संस्थानले आंगिक क्याम्पसमा स्नातक तहको […]
साकोसको मुनाफा २ करोड ५७ लाख; ‘वचत फिर्ता र ऋण सहजै उपलब्ध छ’ – वचतकर्ता
लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका वडा न. ९ मा रहेको सिर्जनात्मक बचत तथा ऋण सहकारी सस्था लि. (साकोस)ले गत आर्थीक वर्ष २०७९/८० मा २ करोड ५७ लाख ६३ हजार ७ सय ५९ रुपैयाँँ नाफा कमाएको जनाएको छ । २०५७ सालमा दर्ता भई निरन्तर सन्चालनमा रहेको उक्त सहकारीको हाल तरलता तर्फ ५ करोड ७३ लाख ३१ […]
राष्ट्रिय सभा बैठक स्थगित-एमालेको अवरोध
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले अवरोध गरेपछि बैठक सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २४ साउन बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको जानकारी दिए । बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए […]
५ लाख ७० हजार रुपैयाँ नगद सहित कौडा खेल्दै गरेको अवस्थामा २२ जना जुवाडे रंगेहात पक्राउ
बिहीबार साँझ जुवा खेल्ने खेलाउने र हेर्न गरि २२ जना लाई लमजुङ प्रहरी द्धारा पक्राउ गरेको छ । मर्स्याङ्दी गाउँपालिका ९, सिम्पानी क्षेत्र रोप्लेफाँट नजिकै २२ जना जुवाडेलाई ५ लाख ७० हजार नगद सहित प्रहरीले पक्राउ गरेको छ । त्यस क्षेत्र बाट बिहीबार जुवा खेलेको जानकरी आए पछी जिल्ला प्रहरी कार्यालयबाट अप्रेसन टोली खटिएको थियो […]
सेटिङका लागी ३ दलको निरन्तर वैठक ! – स्वतन्त्र पार्टीको आशङ्का
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन दलका शीर्ष नेताको बैठकका सम्बन्धमा गम्भीर आशंका व्यक्त गरेको छ । तीन दलको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामसुम पार्ने प्रयास भइरहेको हुनसक्ने सो पार्टीको आशंका छ । आइतबार साँझ सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा तीन दलका शीर्ष नेताहरूको बैठक बसेर नक्कली शरणार्थी प्रकरण मिलेमतोमा सल्टाउने प्रयास गर्नु […]