एमाले महासचिव शंकर पोखरेल पराजित, रेखा शर्मा विजयी, मतान्तर २६४



दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका महासचिव शंकर पोखरेल पराजित भएका छन्।

 

यहाँ नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा निर्वाचित भएकी हुन्।

 

शर्माले २५ हजार ७ सय ९७ मत ल्याएकी छन् भने पोखरेलले २५ हजार पाँच सय ३३ मत ल्याएका छन्। उनीहरूबीच मतान्तर २६४ छ।

Comments Box