यो हवाई फोटोमा, चीनको केन्द्रीय हेनान प्रान्तको लुओयाङ मा सियाओलाङ्दी जलाशय बाँधबाट पानी बगिरहेको देखिन्छ।
(RSS Photo by STR / AFP) / China OUT)
चीन-अर्थतन्त्र -ऊर्जा
चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन शुरु भएको छ ।