गन्डकीका मुख्यमन्त्रीको हेलिकप्टर मोह बारे …



सामाजिक सन्जाल टिकटकमा एउटा भिडियो पोस्ट गरिएको छ ।
गन्डकी प्रदेश का मुख्यमन्त्री चडेको हेलिकप्टर बारी मा बनाईएको मा अवतरण हुन्छ । त्यहाँ रहेका प्रहरी ढोका लगाउन पुग्छन र हतपत मुख्यमन्त्री को स्वागत मा बसेका हरु ले माला लगाईदिन्छन ।

 

 

यि भिडियोहरु पोस्ट भएका टिकटकमा थुप्रै मानिस हरुले आफ्नो धारणा राखेका छन ।

 

Paraspara425  नामको आईडिबाट पोस्ट भएको भिडियोमा केहिले कमेन्ट गरेका छन्, “यि मान्छे मुख्यमन्त्री भएकै हेलिकप्टर चड्न मात्र हो …..
यि जस्तै अरु थुप्रै कमेन्टमा मुख्यमन्त्री पोख्रेलको कार्य शैलीको आलोचना गरिएको छ ।

Comments Box