भोजपुरको ड्रागन फ्रुट



भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका स्थानीय शम्भु नेपालको दावाबोट कृषि फर्ममा उत्पादन भएको ड्रागन फ्रुट ।

 

 

नेपालले जिल्लामा पहिलोपटक यसको व्यावसायिक रुपमा यसको खेती थाल्नुभएको थियो । उहाँले करीब ४० रोपनी क्षेत्रफलमा खेती गर्दै आउनुभएको छ ।

 

तस्बीर ः युवराज विष्ट÷ रासस

Comments Box