भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका स्थानीय शम्भु नेपालको दावाबोट कृषि फर्ममा उत्पादन भएको ड्रागन फ्रुट ।
नेपालले जिल्लामा पहिलोपटक यसको व्यावसायिक रुपमा यसको खेती थाल्नुभएको थियो । उहाँले करीब ४० रोपनी क्षेत्रफलमा खेती गर्दै आउनुभएको छ ।
तस्बीर ः युवराज विष्ट÷ रासस
Comments Box