नेपालकै ठूलो सोलार प्लान्ट आयोजना



नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाट क्षमताको नेपालकै ठूलो सोलार प्लान्ट आयोजना ।

 

उक्त आयोजनाबाट हाल १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ भने थप विद्युत् उत्पादनको लागि निर्माण कार्य जारी छ ।

 

 

तस्बिर ः रामहरि न्यौपाने÷रासस

Comments Box