म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने कालीदह ताल । प्रसस्त पर्यटकीय सम्भावना बोकेको यो ताल संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । तस्बिर ः सन्तोष गौतम÷रासस Comments Box तिलिचो न्युज