कृषक चिन्तित



धनगढी उपमहानगरपालिका–२ कृष्णनगर टोलका स्थानीयले व्यावसायिक रुपमा गरेको गोलभेंडा खेतीमा पाकेको गोलभेंडा ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले १६ गतेबाट एक हप्ताको लागि बन्दाबन्दी गरेपछि उत्पादित तरकारी खेर जाने भयो भन्दै यहाँ किसान चिन्तित छन् ।

तस्बिर : तिलकराज ओझा÷रासस

Comments Box