अझै पूरा भएन ढोलाहिटी–लेले सडक

१२ साउन (रासस) : निर्माण शुरु भएको पाँच वर्ष बितिसक्दा पनि ललितपुरको ढोलाहिटी–लेले सडक पूरा भएको छैन । ढोलाहिटीबाट टाखेलसम्मको सडक कालोपत्र भए पनि टाखेलबाट लेले खण्डमा निर्माण बाँकी छ ।   टाखेलबाट टीकाभैरबसम्म जङ्गल क्षेत्रमा मापदण्डानुसार सडक निर्माणका लागि निर्माणस्थल खाली भइरहेको काठमाडौँ चक्रपथ विस्तार आयोजनाले जनाएको छ । सो क्षेत्रमा अहिले भित्तामा ‘कटिङ’ […]

खोप प्रभावकारी सञ्चालनको तयारी

१२ साउन (रासस) :  कोभिड १९ रोकथाम र नियन्त्रणका लागि कञ्चनपुरमा खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिने भएको छ । जिल्ला कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले साउन १३ गते देखि १९ गतेसम्म खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पहिलो चरणमा भेरोसेल खोप साउन १३ गते देखि १६ सम्म र त्यसपछि ‘जोन्सन […]

याक बिक्री नहुँदा आर्थिक सङ्कट

(रासस) : चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मा क्षेत्रका गोठबाट दुई वर्षयता याकहरुको बिक्री भएको छैन ।     कोभिडका कारण चीनसँगको नाका बन्द भएसँगै याक बिक्री नहुँदा त्यहाँका बासिन्दाले आर्थिक सङ्कट खेप्नुपरेको छ । फक्ताङ्लुङ–७ याङ्मावासी कान्दे ग्याबु शेर्पा परिवारको दिन याकगोठमा बित्छ । उहाँको पुख्र्यौली पेशा नै हो याकपालन । शेर्पासँग ६० […]

घरघरबाट फोहोर किन्दै घोराही उपमहानगर

२६ असार(रासस) : घोराही उपमहानगरपालिकाले घर घरबाट फोहोर खरिद गर्न थालेको छ । बोटल र गुटखाका खोलमा पैसा आउन थालेपछि स्थानीय दङ्ग परेका छन् । गल्ने फोहोरबाट ग्यास र मल उत्पादनको तयारी अन्तिम चरणमा पु¥याइएको छ भने नगल्ने फोहोरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउन थालिएको छ । केही महिना पहिले सरसफाइ स्वयंसेवक परिचालन गरेर फोहोर […]

बन्दीपुरको बजेट पारित, उत्कृष्ट सात कर्मचारी पुरस्कृत

२६ असार (रासस) : तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु ५१ करोड ३४ लाख एक हजार ५०० को बजेट पारित गरेको छ । नवौँ गाउँसभाले आगामी वर्षका लागि प्रस्तुत बजेट पारित गरेको हो । यही असार १० गते शुरु भएको गाउँसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । गाउँपालिकालाई सङ्घ […]

महिलालाई कम्बोडिया पु¥याएर बिक्री

२४ असार (रासस)  : फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पु¥याएर बिक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्सट्रक्शन तथा व्यापारको काममा रु एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीले आरोप लगाएको छ । उनले पीडितसँग रु चार लाख ५० हजार लिई काठमाडौँबाट काँकडभिट्टाबाट भारतको आसाम, […]

‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन : नीति र नेतृत्वमा महिला’

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महिलामा कांग्रेसको पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्ने बताउनुभएको छ । लोकतन्त्रका लागि हाम्रो अभियानले आइतबार साँझ यहाँ आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन : नीति र नेतृत्वमा महिला’ विषयक प्रदेश १ र २ स्तरीय भर्चुअल अन्तरक्रियामा उहाँले पार्टी पदाधिकारीमा पुरुषसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता महिलाले राखेमात्र महिला क्षमता विकास हुने बताउनुभएको […]

नेपाल राष्ट्र बैंकको फेक फेसबुक पेज

नेपाल राष्ट्र बैंकले भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक) बाट भ्राकम सूचना पोष्ट भइरहेको भन्दै बैंकले आज एक विज्ञप्ती जारी गर्दै कुनै पनि सूचनामा विश्वास नगर्न आग्रह गरेको हो । बैंकले आफ्नो नाममा  बनाएर भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेकामा गम्भीर ध्यानकर्षण भएको जनाएको छ । हालसम्म नेपाल […]

जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने

जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएका छन् । यहाँको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबिबिएस पढ्ने एक÷एक विद्यार्थीलाई आफ्नै खर्चमा एमबिबिएस पढाउने निर्णय गरेका हुन् ।   पहिलो र दोस्रो कोभिड–१९ महामारीले निकै प्रभावित भएपछि चिकित्सकको अभाव कम यो कार्यक्रम ल्याइएको बताइएको छ । पातारासी गाउँपालिकाले एक जना विद्यार्थीलाई छात्रवृत्तिमा एमबिबिएस पढाउने भएको छ […]

प्रती बर्ष मोबाईलमा नै बित्छ १,५३३ घण्टा

तपाईं एकदिनमा कति समय मोबाईल मा बिताउनु हुन्छ ? यस प्रश्न को उत्तर जो कुनै उपभोक्ताले सजिलै दिन सक्दैन होला !   अहिले कतिपय ठाउँहरुमा कोरोना भाइरस को संक्रमण फैलिन नदिन निषेध आज्ञा वा लकडाउन गरिएको अवस्था छ । यो समयमा विभिन्न वित्धुतिय उपकरणहरुको प्रयोगमा बडाव आउन स्वभाविक हुन सक्छ । तर गएको दशकमा हामीले […]